विद्युत् महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
newsare.net
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबारविद्युत् महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेला आयोजना गर्दै मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो। सरकारलाई लामो समय अघि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । आइतबारको मन्त्रिपरिषद् बैठकले सोही प्रतिवेदनअनुसार टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय […] Read more