एनभिडिया बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी, केही वर्ष अघिसम्म नचिनिएका जेन्सेन बने विश्वको ११ औं धनी
newsare.net
काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडिया यी दिनहरू फेरि हेडलाइनमा छ । एप्पललाई पछएनभिडिया बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी, केही वर्ष अघिसम्म नचिनिएका जेन्सेन बने विश्वको ११ औं धनी
काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडिया यी दिनहरू फेरि हेडलाइनमा छ । एप्पललाई पछि पार्दै यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसको मार्केट क्याप ३.६४८ ट्रिलियन डलर पुगेको छ, जुन विश्वका अधिकांश देशको जीडीपीभन्दा बढी हो । पछिल्लो १२ महिनामा एनभिडिया को मार्केट क्याप २.४ ट्रिलियन डलरले बढेको छ । […] Read more