धनी देशमा घट्दै र गरिब देशमा फैलदै ‘मधुमेह’, गम्भीर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै
newsare.net
काठमाडौं । पछिल्लो ३० वर्षमा विश्वभर मधुमेहका बिरामीको संख्या दोब्बर भएको एक नयाँ अध्ययनले देखाधनी देशमा घट्दै र गरिब देशमा फैलदै ‘मधुमेह’, गम्भीर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै
काठमाडौं । पछिल्लो ३० वर्षमा विश्वभर मधुमेहका बिरामीको संख्या दोब्बर भएको एक नयाँ अध्ययनले देखाएको छ । ‘द ल्यान्सेट’ पत्रिकामा प्रकाशित यस अध्ययनका अनुसार सन् २०२२ मा वयस्कहरूमा मधुमेहको संख्या १४ प्रतिशत पुग्ने छ, जुन सन् १९९० मा ७ प्रतिशत थियो । आज करिब ८० करोड मानिस यो रोगबाट पीडित छन् । यो वृद्धि विशेष […] Read more