वर्ल्डलिंकले सरकारलाई बुझायो २ अर्ब १५ करोड बक्यौता, विदेशी मुद्रा सटहीको सुविधा पाउने
newsare.net
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले सरकारलाई एकैपटक २ अर्ब १५ करोड रुपैयाँ बढीवर्ल्डलिंकले सरकारलाई बुझायो २ अर्ब १५ करोड बक्यौता, विदेशी मुद्रा सटहीको सुविधा पाउने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले सरकारलाई एकैपटक २ अर्ब १५ करोड रुपैयाँ बढी बक्यौता राजस्व बुझाएको छ । यसअघि तिर्न नपर्ने भन्दै पछिल्लो ६ बर्षदेखि आनाकानी गरिरहेको मंर्मतसम्भार र मेन्टेनान्स चार्जमा लाग्ने रोयल्टी र आरटीडीएफ शुल्क एकैपटक नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको हो । आजै कम्पनीले प्राधिकरणको खातामा २ अर्ब १५ करोड १४ लाख ७ […] Read more