वस्तु व्यापारबाट सबैभन्दा बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट, अध्यक्ष गुरूङलाई सरकारको सम्मान
newsare.net
काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर वस्तु व्यापारबाट सबैभनदा बढी कर तिर्नवस्तु व्यापारबाट सबैभन्दा बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट, अध्यक्ष गुरूङलाई सरकारको सम्मान
काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर वस्तु व्यापारबाट सबैभनदा बढी कर तिर्नेमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९–८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको हो । आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका […] Read more