आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भआइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट ५० अर्ब रुपैयाँ संकलन गर्न लागिएको जानकारी दिएको हो । खासगरी पछिल्लो समय अर्थतन्त्र लयमा फर्किएको भन्दै केन्द्रिय बैंकका गभर्नरसमेत भाषण गर्दै आईरहेका छन् । तर, अर्थतन्त्र लयमा फर्कीएको बताईरहँदा […] Read more