Nepal



वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार मह

नेप्सेमा पौने १२ अर्बको कारोबार, परिसुचक भने सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार भएको छ । कारोबार समयको सु
BizKhabar Online » BizKhabar Online

नेप्सेमा पौने १२ अर्बको कारोबार, परिसुचक भने सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ४ अंकले उकालो लागेपनि कारोबार भने झण्डै पौने १२ अर्ब पुगेको हो । नेप्सेका अनुसार आज कारोबार अवधिभर उत्तारचढाव हुँदै नेप्से परिसुचक ४.९८ अंकले उकालो लागेर २७ सय ५३ को विन्दुमा पुगेर रोकिएको छ । तर, कारोबारमा […]

लक्ष्मी सनराइज बैंकले दिगोपनलाई अगाडि बढाउदै गर्‍यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौं आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शन
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकले दिगोपनलाई अगाडि बढाउदै गर्‍यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौं आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन […]

सेयर बजारले जोगाएको नेपाली उद्योग व्यवसाय : कम्पनी डुब्न लागेपछि जनतालाई सेयर भिडाएर बाहिरिँदै संस्थापक

काठमाडौं । नेपाली उद्योगी व्यवसायीले सेयर बजारलाई आफ्नो स्वार्थअनुरुप उपयोग गर्दा सर्वसाधारण ज
BizKhabar Online » BizKhabar Online

सेयर बजारले जोगाएको नेपाली उद्योग व्यवसाय : कम्पनी डुब्न लागेपछि जनतालाई सेयर भिडाएर बाहिरिँदै संस्थापक

काठमाडौं । नेपाली उद्योगी व्यवसायीले सेयर बजारलाई आफ्नो स्वार्थअनुरुप उपयोग गर्दा सर्वसाधारण जोखिममा पर्ने देखिएको छ । अहिले उद्योगी व्यवसायीहरुले सेयर बजारलाई आफ्ना कम्पनी चल्न छाडेपछि वा बन्द हुने अवस्थामा पुगेपछि त्यसबाट राम्रो मुनाफा कमाएर बाहिरिने बाटो बनाएका छन् । जसको मारमा भने भविष्यमा सर्वसाधारण लगानीकर्ता पर्ने निश्चित छ । सरकारले आर्थिक वर्ष २०७०/७१ को […]

नेपाल टेलिकमको अवरुद्ध सेवा सञ्चालन, प्राविधिक प्रतिवेदनपछि कारण स्पष्ट हुने

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको अवरुद्ध सेवा सञ्चालन, प्राविधिक प्रतिवेदनपछि कारण स्पष्ट हुने

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको थियो । कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिनाइ बेहोर्नुपरेको थियो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो । […]

बाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै

काठमाडौं । गएको असोज ११ र १२ गतेका दिन परेको अविरल वर्षाका कारण देशभरका विद्युतगृहमा ठुलो क्षति प
BizKhabar Online » BizKhabar Online

बाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै

काठमाडौं । गएको असोज ११ र १२ गतेका दिन परेको अविरल वर्षाका कारण देशभरका विद्युतगृहमा ठुलो क्षति पुग्यो । त्यसमध्ये सबैभन्दा बढी क्षति पुग्ने जलविद्युत आयोजना भने माण्डु जलविद्युत आयोजना थियाे । बागमती खोलामा आएको बाढी तथा पहिरोले आयोजनाको पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरु नै बगाईदिएको थियो । यसका साथै […]

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेख
BizKhabar Online » BizKhabar Online

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा सुरक्षासम्बन्धी संयुक्त एजेण्डामा छलफल जारी छ । […]

शिक्षण छाडेर माछापालन, वर्षमै ३० लाख कमाइ

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्मा
BizKhabar Online » BizKhabar Online

शिक्षण छाडेर माछापालन, वर्षमै ३० लाख कमाइ

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो । विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थाले । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे । ‘सुरुआतमा बुबाले […]

तनहुँका विभिन्न स्थानमा एक अर्ब ४० करोडका पूर्वाधार धमाधम निर्माण हुँदै

काठमाडौं । जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँ
BizKhabar Online » BizKhabar Online

तनहुँका विभिन्न स्थानमा एक अर्ब ४० करोडका पूर्वाधार धमाधम निर्माण हुँदै

काठमाडौं । जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका–७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका एक सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन् । […]

चार महिनामा पौने २० अर्बको लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा मात्रै १ अर्ब बढीको प्रस्ताव

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपालमा झण्डै पौने २० अर्ब रुपैयाँ बराबरको विदेश
BizKhabar Online » BizKhabar Online

चार महिनामा पौने २० अर्बको लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा मात्रै १ अर्ब बढीको प्रस्ताव

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपालमा झण्डै पौने २० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कार्तिक मसान्तसम्म ३ सय १ परियोजनामार्फत १९ अर्ब ८० करोड १२ लाख २९ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । यस अवधिमा आएको विदेशी लगानी प्रतिवद्धतामध्ये १ […]

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

काठमाडौं । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प
BizKhabar Online » BizKhabar Online

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

काठमाडौं । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती […]

रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै, बोलायो पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ
BizKhabar Online » BizKhabar Online

रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै, बोलायो पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा स्रोतले जानकारी दिएको छ । यसअघि कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएसँगै रास्वपाले आज पुनः पत्रकार सम्मेलन गर्दै नयाँ घोषणा गर्न […]

आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भ
BizKhabar Online » BizKhabar Online

आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट ५० अर्ब रुपैयाँ संकलन गर्न लागिएको जानकारी दिएको हो । खासगरी पछिल्लो समय अर्थतन्त्र लयमा फर्किएको भन्दै केन्द्रिय बैंकका गभर्नरसमेत भाषण गर्दै आईरहेका छन् । तर, अर्थतन्त्र लयमा फर्कीएको बताईरहँदा […]

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कडा कारबाही

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन
BizKhabar Online » BizKhabar Online

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कडा कारबाही

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र […]

लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोप
BizKhabar Online » BizKhabar Online

लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोपकारी काम उदाहरणीय रहेको बताएका छन् । उनले नेपालको आर्थिक विकासमा लायन्स र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्न आफू इच्छुक रहेको बताए । बागलुङमा शनिबार आयोजित लायन्स डिस्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भूकम्प, बाढी पहिरो जस्ता विपदमा […]

रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस सम्मानित

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बने
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस सम्मानित

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो । कम्पनीलाई आज (शनिबार) राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी […]

६०१ हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ मह
BizKhabar Online » BizKhabar Online

६०१ हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती किनारमा सफाइ हुँदै आएको छ । जति सफाइ गरे […]

करका लक्ष्य पूरा गर्न इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पू
BizKhabar Online » BizKhabar Online

करका लक्ष्य पूरा गर्न इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउनु हुँदैन भने । उनले भने, “विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । […]

शिवसताक्षीमा २५ हजार दर्शक अट्ने आधुनिक सुविधासम्पन्न रङ्गशालाको निर्माण अन्तिम चरणमा

काठमाडौं । खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्स
BizKhabar Online » BizKhabar Online

शिवसताक्षीमा २५ हजार दर्शक अट्ने आधुनिक सुविधासम्पन्न रङ्गशालाको निर्माण अन्तिम चरणमा

काठमाडौं । खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दबदबा छ । क्रिक्रेटकी रुबिना क्षेत्री हुन् या फुटबलका हरि खड्का, झापाले खेलकुदको माध्यमबाट मुलुकको नाम चम्काउन दिएको योगदान अतुलनीय छ । तर जुन स्तरमा खेलाडीले सफलता पाउँदै आएका छन्, त्यसको तुलनामा झापामा […]

किसानलाई ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्, बाली लगाउने बेला सधैं बीउकै चिन्ता

काठमाडौं । जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुस
BizKhabar Online » BizKhabar Online

किसानलाई ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्, बाली लगाउने बेला सधैं बीउकै चिन्ता

काठमाडौं । जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुसार अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बीउ के गर्ने भन्ने चिन्ताले यहाँका किसान पिरोलिँदै छन् । ‘बेलामा बीउ पाइने ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्’, बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान महेन्द्र महतो विरक्तिँदै भन्छन्, ‘सधैँ बाली लगाउने बेला भयो कि […]

नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरक
BizKhabar Online » BizKhabar Online

नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ । यो […]

वस्तु व्यापारबाट सबैभन्दा बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट, अध्यक्ष गुरूङलाई सरकारको सम्मान

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर वस्तु व्यापारबाट सबैभनदा बढी कर तिर्न
BizKhabar Online » BizKhabar Online

वस्तु व्यापारबाट सबैभन्दा बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट, अध्यक्ष गुरूङलाई सरकारको सम्मान

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर वस्तु व्यापारबाट सबैभनदा बढी कर तिर्नेमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९–८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको हो । आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका […]

एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु प्रसिद्ध भारतीय खेल टिभी च्यानल स्टार स्पोर्ट्स
BizKhabar Online » BizKhabar Online

एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु प्रसिद्ध भारतीय खेल टिभी च्यानल स्टार स्पोर्ट्स प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी गराएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका […]

वर्ल्डलिंकले सरकारलाई बुझायो २ अर्ब १५ करोड बक्यौता, विदेशी मुद्रा सटहीको सुविधा पाउने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले सरकारलाई एकैपटक २ अर्ब १५ करोड रुपैयाँ बढी
BizKhabar Online » BizKhabar Online

वर्ल्डलिंकले सरकारलाई बुझायो २ अर्ब १५ करोड बक्यौता, विदेशी मुद्रा सटहीको सुविधा पाउने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले सरकारलाई एकैपटक २ अर्ब १५ करोड रुपैयाँ बढी बक्यौता राजस्व बुझाएको छ । यसअघि तिर्न नपर्ने भन्दै पछिल्लो ६ बर्षदेखि आनाकानी गरिरहेको मंर्मतसम्भार र मेन्टेनान्स चार्जमा लाग्ने रोयल्टी र आरटीडीएफ शुल्क एकैपटक नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको हो । आजै कम्पनीले प्राधिकरणको खातामा २ अर्ब १५ करोड १४ लाख ७ […]

हिमालयन रि-इन्स्योरेन्सकाे नाफा २९ प्रतिशतले बढ्याे, बीमाशुल्क संकलनमा पनि सुधार

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २२ करोड ६३ लाख रुपैया
BizKhabar Online » BizKhabar Online

हिमालयन रि-इन्स्योरेन्सकाे नाफा २९ प्रतिशतले बढ्याे, बीमाशुल्क संकलनमा पनि सुधार

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत, कुल आम्दानी […]

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता, अन्तरदेशीय क्युआर पेमेन्ट सहज

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल) बीच सम्झौता भएको छ । अलिपे प्ल
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता, अन्तरदेशीय क्युआर पेमेन्ट सहज

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल) बीच सम्झौता भएको छ । अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी दुई निकायबीच सम्झौता भएको हो । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र […]

हेटौडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने, उपकरण मर्मतकै काम बाँकी

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाल
BizKhabar Online » BizKhabar Online

हेटौडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने, उपकरण मर्मतकै काम बाँकी

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनःउत्पादन गर्न अझै डेढमहिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ । बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दसैँअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो । हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले […]

१४ प्रतिशतले घट्यो टेलिकमको नाफा, ओटीटी सेवाको बढ्दो प्रयोग मुख्य कारण

काठमाडौं । सरकारी स्वामित्वको दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको नाफा १४ प्रतिशतले घटेको छ । च
BizKhabar Online » BizKhabar Online

१४ प्रतिशतले घट्यो टेलिकमको नाफा, ओटीटी सेवाको बढ्दो प्रयोग मुख्य कारण

काठमाडौं । सरकारी स्वामित्वको दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको नाफा १४ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै टेलिकमले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बताएको हो । यो गत आवको सोही अवधिको तुलनामा २८ करोड ७८ लाख रुपैयाँ अर्थात १४.२० […]

नेपालबाट पहिलोपल्ट बंगलादेश विद्युत निर्यात, एकदिनका लागि ४० मेगावाट पठाइयो

काठमाडौं । पूर्व निर्धारित सम्झौता अनुसार नेपालले शुक्रबारदेखि बंगलादेशमा विद्युत निर्यात सुर
BizKhabar Online » BizKhabar Online

नेपालबाट पहिलोपल्ट बंगलादेश विद्युत निर्यात, एकदिनका लागि ४० मेगावाट पठाइयो

काठमाडौं । पूर्व निर्धारित सम्झौता अनुसार नेपालले शुक्रबारदेखि बंगलादेशमा विद्युत निर्यात सुरु गरेको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको उद्घाटन गरेका हुन् । यो सिजनका लागि आज मात्रै ४० मेगावाट बिजुली नेपालबाट बंगलादेश […]

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक, ठुला आयोजनामा देखिएका समस्याबारे छलफल

काठमाडौं । मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उप
BizKhabar Online » BizKhabar Online

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक, ठुला आयोजनामा देखिएका समस्याबारे छलफल

काठमाडौं । मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा राष्ट्रिय गौरवका आयोजना र आयोजनाका विद्यमान समस्या तथा तिनका कारण र समाधानका उपायबारे छलफल गर्न विभिन्न […]

दार्चुलामा जीप दुर्घटना अपडेट : दुई भारतीयसहित आठको मृत्यु (नामसहित)

काठमाडौं । दार्चुलामा आज (शुक्रबार) बिहानै जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । ६
BizKhabar Online » BizKhabar Online

दार्चुलामा जीप दुर्घटना अपडेट : दुई भारतीयसहित आठको मृत्यु (नामसहित)

काठमाडौं । दार्चुलामा आज (शुक्रबार) बिहानै जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालले शैल्यशिखर– ५ लेकगाउँका ३० वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलिप बिष्ट, […]

अस्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य घट्यो, अरु कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष
BizKhabar Online » BizKhabar Online

अस्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य घट्यो, अरु कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय […]

ट्रम्पको उदयपछिको विश्व अर्थतन्त्र : नेपाली अर्थतन्त्रमा पर्नसक्ने प्रभाव र नेपालले सिक्नुपर्ने पाठ

काठमाडौं । अमेरिकी डलरको बढ्दो उचाई, सुनको मूल्यमा आउने गिरावट र तेल उत्पादनमा आएको परिवर्तनले पछ
BizKhabar Online » BizKhabar Online

ट्रम्पको उदयपछिको विश्व अर्थतन्त्र : नेपाली अर्थतन्त्रमा पर्नसक्ने प्रभाव र नेपालले सिक्नुपर्ने पाठ

काठमाडौं । अमेरिकी डलरको बढ्दो उचाई, सुनको मूल्यमा आउने गिरावट र तेल उत्पादनमा आएको परिवर्तनले पछिल्लो समयमा विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय उम्मेदवारी घोषणा गरेदेखि नै अमेरिकी डलरको मूल्यमा उल्लेखनीय वृद्धि हुँदै आएको छ । अझ चुनावी मैदानमा होमिएर जीन निकालिसकेपछि यसले झन तिव्रता पायो । जसका […]

नेपाल गुणस्तर परिषद्को ११३औँ बैठक सम्पन्न, ३ वटा बस्तु र १७ वटा परिक्षण विधि स्वीकृत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद
BizKhabar Online » BizKhabar Online

नेपाल गुणस्तर परिषद्को ११३औँ बैठक सम्पन्न, ३ वटा बस्तु र १७ वटा परिक्षण विधि स्वीकृत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न भएको छ । बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ । हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम […]

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा म
BizKhabar Online » BizKhabar Online

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी […]

सरुवा भएका कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र
BizKhabar Online » BizKhabar Online

सरुवा भएका कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन कडा निर्देशन जारी गरेको छ । सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले कडा निर्देशन दिएको हो […]

Get more results via ClueGoal