बाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै
newsare.net
काठमाडौं । गएको असोज ११ र १२ गतेका दिन परेको अविरल वर्षाका कारण देशभरका विद्युतगृहमा ठुलो क्षति पबाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै
काठमाडौं । गएको असोज ११ र १२ गतेका दिन परेको अविरल वर्षाका कारण देशभरका विद्युतगृहमा ठुलो क्षति पुग्यो । त्यसमध्ये सबैभन्दा बढी क्षति पुग्ने जलविद्युत आयोजना भने माण्डु जलविद्युत आयोजना थियाे । बागमती खोलामा आएको बाढी तथा पहिरोले आयोजनाको पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरु नै बगाईदिएको थियो । यसका साथै […] Read more