राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड, ३७ अर्ब २२ करोड सरकारलाई बुझाउने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आराष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड, ३७ अर्ब २२ करोड सरकारलाई बुझाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ । केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । गत कात्तिक २९ […] Read more