Nepal



कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्छ : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ

मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र, हालसम्म १८ प्रतिशत सम्पन्न

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौता
BizKhabar Online » BizKhabar Online

मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र, हालसम्म १८ प्रतिशत सम्पन्न

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र दिईएको हो । शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म १८ प्रतिशत […]

उद्योगीका नाममा प्राधिकरणले काटेको बिल जाँच गर्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौं । सरकारले डेडिकेटेड ट्रंक लाइनको बिलहरुको अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

उद्योगीका नाममा प्राधिकरणले काटेको बिल जाँच गर्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौं । सरकारले डेडिकेटेड ट्रंक लाइनको बिलहरुको अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको नाममा काटेको बिलको अध्ययन गर्नका लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले ३ सदस्सीय कार्यदल गठन गरेको हो । कार्यदलमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्र, श्रीराम राज पाण्डे र चार्टर्ड अकाउन्टेन्ट सुजन कुमार काफ्ले रहेका […]

२५ तले अन्नपूर्ण स्क्वायर होटल निर्माण गर्दै भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्णको पनि लगानी

काठमाडौं । यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा नयाँ होटल अन्नपूर्ण स्क्वायर बन्ने भएको छ । भाटभटे
BizKhabar Online » BizKhabar Online

२५ तले अन्नपूर्ण स्क्वायर होटल निर्माण गर्दै भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्णको पनि लगानी

काठमाडौं । यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा नयाँ होटल अन्नपूर्ण स्क्वायर बन्ने भएको छ । भाटभटेनी सुपरमार्केट समुह, लिटिल एन्जल्स र अन्नपूर्ण समुहले संयुक्त रुपमा उक्त स्थानमा नयाँ होटल स्थापना गर्न लागेका हुन् । सोमबार एक कार्यक्रमको आयोजना गर्दै होटलको सिलान्यास गरिएको थियो । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भूमि पूजा गर्दै होटल निर्माण […]

मेशिन बिग्रेपछि तीन महिनादेखि फलफूल तथा तरकारी विषादी परीक्षण बन्द

काठमाडौं । भरतपुर महानगरपालिका–२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश
BizKhabar Online » BizKhabar Online

मेशिन बिग्रेपछि तीन महिनादेखि फलफूल तथा तरकारी विषादी परीक्षण बन्द

काठमाडौं । भरतपुर महानगरपालिका–२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो । कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो । दैनिक करिब […]

अमेरिकाको राष्ट्रिय ऋण ३६ ट्रिलियन डलर नाघ्यो, अमेरिका ‘ऋण डिफल्ट’ भए विश्व अर्थतन्त्रमा के हुन्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रिय ऋण इतिहासमा पहिलो पटक ३६ ट्रिलियन नाघेको छ । यूएस डेब्ट क्लकको जानका
BizKhabar Online » BizKhabar Online

अमेरिकाको राष्ट्रिय ऋण ३६ ट्रिलियन डलर नाघ्यो, अमेरिका ‘ऋण डिफल्ट’ भए विश्व अर्थतन्त्रमा के हुन्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रिय ऋण इतिहासमा पहिलो पटक ३६ ट्रिलियन नाघेको छ । यूएस डेब्ट क्लकको जानकारी अनुसार जनवरीदेखि नोभेम्बर सम्म यो संख्या लगभग ६% ले बढेको छ, । यसको मतलब चार महिनाभन्दा कममा १ ट्रिलियनले ऋण वृद्धि भएको छ । जुलाईको अन्त्यमा अमेरिकी ट्रेजरीले ऋण ३५ ट्रिलियन डलर नाघेको घोषणा गरेको थियो । विश्वको […]

नेपाल बायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली निर्वाचित, यस्ताे छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल बायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन्। ज्
BizKhabar Online » BizKhabar Online

नेपाल बायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली निर्वाचित, यस्ताे छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल बायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन्। ज्ञवाली यहि असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौं अधिवेशनबाट ज्ञवाली अध्यक्षमा निर्वाचित भएका हुन्। नेकपा एमालेका स्थायी सदस्य तथा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ज्ञवालीलाई आगामी तिन वर्षको लागि निर्वाचित गरेको हो। त्यस्तै, […]

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

काठमाडौं । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उ
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

काठमाडौं । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । उनले भने, ‘अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज […]

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ ।प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गरेका हुन् । स्रोतसाधन र […]

बुद्धचित्त र रक्तचन्दन व्यापारमा मुछिएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ

काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ गरेको छ । चेक बाउन्स मुद्दामा कैदसहित जरि
BizKhabar Online » BizKhabar Online

बुद्धचित्त र रक्तचन्दन व्यापारमा मुछिएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ

काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ गरेको छ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाएका छन् । लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत […]

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस(एनसीएचएल)बीच अलिपे प्लस नेटवर
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस(एनसीएचएल)बीच अलिपे प्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि आइतबार सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन । […]

राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै पूर्वमुख्यसचिव डा. अर्यालले दिए राजीनामा

काठमाडौं । पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजना
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै पूर्वमुख्यसचिव डा. अर्यालले दिए राजीनामा

काठमाडौं । पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन् । भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असार ९ मा […]

राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड, ३७ अर्ब २२ करोड सरकारलाई बुझाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आ
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड, ३७ अर्ब २२ करोड सरकारलाई बुझाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ । केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । गत कात्तिक २९ […]

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’, के छ कार्यविधिमा ?

काठमाडौं । सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक प
BizKhabar Online » BizKhabar Online

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’, के छ कार्यविधिमा ?

काठमाडौं । सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । निर्माणसँग सम्बन्धित बोलपत्रको प्रस्तावको तयारी, सूचना प्रकाशन, इन्धन, स्टेशनरी, फर्निचर, टेलिफोन, विद्युत् तथा पानी महसुल, सवारी साधन, औजार तथा उपकरण खरिद वा भाडा, मर्मत सम्भारका लागि […]

गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ आयोजना गरिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा शनिवार ‘गरिमा रोड रेस कम्पिडिश
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ आयोजना गरिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा शनिवार ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्दैछ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्न गईरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । खुल्लातर्फको १० किलोमिटर ‘गरिमा रोड रेस […]

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ स
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको छ । क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारी, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले एक कार्यक्रमका बीच नेपाल प्रिमियर लिगको मुख्य […]

घर जग्गाको कारोबारमा आएन सुधार, मालपोतको राजस्व संकलनमा थप गिरावट

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५
BizKhabar Online » BizKhabar Online

घर जग्गाको कारोबारमा आएन सुधार, मालपोतको राजस्व संकलनमा थप गिरावट

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु तीन […]

राष्ट्र बैंकद्वारा स्ट्राटेजिक एनालाइसिस प्रतिवेदन सार्वजनिक, साइबर फ्रडमा युवा विद्याथी धेरै संलग्न

काठमाडौं । नेपालमा हुने धेरैजसो सामाजिक संजालबाट हुने शंकास्पद कारोबारमा १९ देखि २४ बर्षका युवा
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकद्वारा स्ट्राटेजिक एनालाइसिस प्रतिवेदन सार्वजनिक, साइबर फ्रडमा युवा विद्याथी धेरै संलग्न

काठमाडौं । नेपालमा हुने धेरैजसो सामाजिक संजालबाट हुने शंकास्पद कारोबारमा १९ देखि २४ बर्षका युवा विद्यार्थीहरु बढी संलग्न भएको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको स्ट्राटेजिक एनालाइसीस रिपोर्ट, २०२४ प्रतिवेदनले यस्तो देखाएको हो । । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर इनेबल्ड फ्रड्स सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा […]

घोराही सिमेन्टले ल्यायो ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’

काठमाडौं । घोराही सिमेन्टले पहिलो पटक ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ सार्वजनिक गरेको छ। विशेषतः व्
BizKhabar Online » BizKhabar Online

घोराही सिमेन्टले ल्यायो ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’

काठमाडौं । घोराही सिमेन्टले पहिलो पटक ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ सार्वजनिक गरेको छ। विशेषतः व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित यो सिमेन्टले प्रारम्भिक मजबुती, उच्च टिकाउपन, र छिटो सेट हुने समयजस्ता विशेषतासहित घरका बिम, स्ल्याब, जग, र पिल्लरको निर्माणलाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यसहित नयाँ उत्पादन सार्वजनिक गरेको हो । गहिरो अनुसन्धान र उच्च प्रविधिबाट उत्पादित यस […]

८ मंसिरदेखि रास्वपाको दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर
BizKhabar Online » BizKhabar Online

८ मंसिरदेखि रास्वपाको दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले आन्दोलनको घोषणा गरेको हो । सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताएका हुन् । उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि […]

कर सप्ताह : व्यवसायीले जित्दा करका हाकिमले हारे

काठमाडौं । कर दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतीयोगीता आयोजना गरिएको छ । कर दिव
BizKhabar Online » BizKhabar Online

कर सप्ताह : व्यवसायीले जित्दा करका हाकिमले हारे

काठमाडौं । कर दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतीयोगीता आयोजना गरिएको छ । कर दिवस मनाउने क्रममा आइतबार कर प्रशासनका कर्मचारी र व्यवसायीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा कर प्रशासनविरुद्ध व्यवसायीहरुले ३ गोल फर्काएका छन् । कर सप्ताह अन्तर्गत उपत्यकाव्यापी कर कार्यालय र निजी उद्योगी व्यवसायीका २२ टिमबीच […]

नेप्सेमा पौने १२ अर्बको कारोबार, परिसुचक भने सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार भएको छ । कारोबार समयको सु
BizKhabar Online » BizKhabar Online

नेप्सेमा पौने १२ अर्बको कारोबार, परिसुचक भने सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ४ अंकले उकालो लागेपनि कारोबार भने झण्डै पौने १२ अर्ब पुगेको हो । नेप्सेका अनुसार आज कारोबार अवधिभर उत्तारचढाव हुँदै नेप्से परिसुचक ४.९८ अंकले उकालो लागेर २७ सय ५३ को विन्दुमा पुगेर रोकिएको छ । तर, कारोबारमा […]

लक्ष्मी सनराइज बैंकले दिगोपनलाई अगाडि बढाउदै गर्‍यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौं आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शन
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकले दिगोपनलाई अगाडि बढाउदै गर्‍यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौं आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन […]

सेयर बजारले जोगाएको नेपाली उद्योग व्यवसाय : कम्पनी डुब्न लागेपछि जनतालाई सेयर भिडाएर बाहिरिँदै संस्थापक

काठमाडौं । नेपाली उद्योगी व्यवसायीले सेयर बजारलाई आफ्नो स्वार्थअनुरुप उपयोग गर्दा सर्वसाधारण ज
BizKhabar Online » BizKhabar Online

सेयर बजारले जोगाएको नेपाली उद्योग व्यवसाय : कम्पनी डुब्न लागेपछि जनतालाई सेयर भिडाएर बाहिरिँदै संस्थापक

काठमाडौं । नेपाली उद्योगी व्यवसायीले सेयर बजारलाई आफ्नो स्वार्थअनुरुप उपयोग गर्दा सर्वसाधारण जोखिममा पर्ने देखिएको छ । अहिले उद्योगी व्यवसायीहरुले सेयर बजारलाई आफ्ना कम्पनी चल्न छाडेपछि वा बन्द हुने अवस्थामा पुगेपछि त्यसबाट राम्रो मुनाफा कमाएर बाहिरिने बाटो बनाएका छन् । जसको मारमा भने भविष्यमा सर्वसाधारण लगानीकर्ता पर्ने निश्चित छ । सरकारले आर्थिक वर्ष २०७०/७१ को […]

नेपाल टेलिकमको अवरुद्ध सेवा सञ्चालन, प्राविधिक प्रतिवेदनपछि कारण स्पष्ट हुने

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको अवरुद्ध सेवा सञ्चालन, प्राविधिक प्रतिवेदनपछि कारण स्पष्ट हुने

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको थियो । कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिनाइ बेहोर्नुपरेको थियो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो । […]

बाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै

काठमाडौं । गएको असोज ११ र १२ गतेका दिन परेको अविरल वर्षाका कारण देशभरका विद्युतगृहमा ठुलो क्षति प
BizKhabar Online » BizKhabar Online

बाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै

काठमाडौं । गएको असोज ११ र १२ गतेका दिन परेको अविरल वर्षाका कारण देशभरका विद्युतगृहमा ठुलो क्षति पुग्यो । त्यसमध्ये सबैभन्दा बढी क्षति पुग्ने जलविद्युत आयोजना भने माण्डु जलविद्युत आयोजना थियाे । बागमती खोलामा आएको बाढी तथा पहिरोले आयोजनाको पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरु नै बगाईदिएको थियो । यसका साथै […]

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार मह
BizKhabar Online » BizKhabar Online

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान […]

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेख
BizKhabar Online » BizKhabar Online

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा सुरक्षासम्बन्धी संयुक्त एजेण्डामा छलफल जारी छ । […]

शिक्षण छाडेर माछापालन, वर्षमै ३० लाख कमाइ

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्मा
BizKhabar Online » BizKhabar Online

शिक्षण छाडेर माछापालन, वर्षमै ३० लाख कमाइ

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो । विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थाले । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे । ‘सुरुआतमा बुबाले […]

तनहुँका विभिन्न स्थानमा एक अर्ब ४० करोडका पूर्वाधार धमाधम निर्माण हुँदै

काठमाडौं । जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँ
BizKhabar Online » BizKhabar Online

तनहुँका विभिन्न स्थानमा एक अर्ब ४० करोडका पूर्वाधार धमाधम निर्माण हुँदै

काठमाडौं । जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका–७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका एक सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन् । […]

चार महिनामा पौने २० अर्बको लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा मात्रै १ अर्ब बढीको प्रस्ताव

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपालमा झण्डै पौने २० अर्ब रुपैयाँ बराबरको विदेश
BizKhabar Online » BizKhabar Online

चार महिनामा पौने २० अर्बको लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा मात्रै १ अर्ब बढीको प्रस्ताव

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपालमा झण्डै पौने २० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कार्तिक मसान्तसम्म ३ सय १ परियोजनामार्फत १९ अर्ब ८० करोड १२ लाख २९ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । यस अवधिमा आएको विदेशी लगानी प्रतिवद्धतामध्ये १ […]

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

काठमाडौं । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प
BizKhabar Online » BizKhabar Online

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

काठमाडौं । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती […]

रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै, बोलायो पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ
BizKhabar Online » BizKhabar Online

रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै, बोलायो पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा स्रोतले जानकारी दिएको छ । यसअघि कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएसँगै रास्वपाले आज पुनः पत्रकार सम्मेलन गर्दै नयाँ घोषणा गर्न […]

आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भ
BizKhabar Online » BizKhabar Online

आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट ५० अर्ब रुपैयाँ संकलन गर्न लागिएको जानकारी दिएको हो । खासगरी पछिल्लो समय अर्थतन्त्र लयमा फर्किएको भन्दै केन्द्रिय बैंकका गभर्नरसमेत भाषण गर्दै आईरहेका छन् । तर, अर्थतन्त्र लयमा फर्कीएको बताईरहँदा […]

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कडा कारबाही

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन
BizKhabar Online » BizKhabar Online

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कडा कारबाही

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र […]

लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोप
BizKhabar Online » BizKhabar Online

लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोपकारी काम उदाहरणीय रहेको बताएका छन् । उनले नेपालको आर्थिक विकासमा लायन्स र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्न आफू इच्छुक रहेको बताए । बागलुङमा शनिबार आयोजित लायन्स डिस्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भूकम्प, बाढी पहिरो जस्ता विपदमा […]

Get more results via ClueGoal