उद्योगीका नाममा प्राधिकरणले काटेको बिल जाँच गर्न ३ सदस्यीय कार्यदल गठन
newsare.net
काठमाडौं । सरकारले डेडिकेटेड ट्रंक लाइनको बिलहरुको अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । नेपाउद्योगीका नाममा प्राधिकरणले काटेको बिल जाँच गर्न ३ सदस्यीय कार्यदल गठन
काठमाडौं । सरकारले डेडिकेटेड ट्रंक लाइनको बिलहरुको अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको नाममा काटेको बिलको अध्ययन गर्नका लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले ३ सदस्सीय कार्यदल गठन गरेको हो । कार्यदलमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्र, श्रीराम राज पाण्डे र चार्टर्ड अकाउन्टेन्ट सुजन कुमार काफ्ले रहेका […] Read more