असोजको प्राकृतिक विपद : ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी, ३४१८ वटा निवेदन
newsare.net
काठमाडौं । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्बअसोजको प्राकृतिक विपद : ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी, ३४१८ वटा निवेदन
काठमाडौं । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी […] Read more