गलकोटका सबै बस्तीमा पुग्यो सडक, नयाँ ट्रयाक खोल्न बन्द
newsare.net
काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्रयाकगलकोटका सबै बस्तीमा पुग्यो सडक, नयाँ ट्रयाक खोल्न बन्द
काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्रयाक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगर प्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आएपछि करिब दुई […] Read more