प्रभु केवलकार एण्ड टुरिजमले आइपीओ निष्सकान गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
newsare.net
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन गर्न समप्रभु केवलकार एण्ड टुरिजमले आइपीओ निष्सकान गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन गर्न सम्झौता भएको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि उक्त सम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्दा विभिन्न […] Read more