राष्ट्र बैंकको तथ्यांकमा घट्यो महँगी, तरकारीबाहेक अन्य वस्तु अघिल्लो वर्षभन्दा सस्तो
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकमा महँगी घटेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेकराष्ट्र बैंकको तथ्यांकमा घट्यो महँगी, तरकारीबाहेक अन्य वस्तु अघिल्लो वर्षभन्दा सस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकमा महँगी घटेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१÷८२ को तीन महिनाको तथ्याङ्कमा आधारित) मा तरकारीबाहेक अन्य वस्तुको मूल्य अघिल्लो वर्षभन्दा सस्तो रहेको उल्लेख छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत […] Read more