तीन महिनामै नेपाल भित्रियो ४ खर्ब ७ अर्ब बढी रेमिटयान्स
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामै नेपालमा ४ खर्बै बढी रेमिट्यान्स भित्रिएको छ । नेपतीन महिनामै नेपाल भित्रियो ४ खर्ब ७ अर्ब बढी रेमिटयान्स
काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामै नेपालमा ४ खर्बै बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आवको पहिलो ३ महिनाको तथ्यांक सार्वजनिक गर्दै साउन, भदौ र असोज महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको बताएको हो । केन्द्रिय बैंकका अनुसार यस अवधिमा भित्रिएको रेमिट्यान्स गत आवको […] Read more