नेपाल सरकार र विश्व बैंकबीच सहकार्य, प्रदेशीय सडक सुधार कार्यक्रममा १७ अर्ब १५ करोड लगानी गरिँदै
newsare.net
काठमाडौं । नेपाल सरकार र विश्व बैंकले संयुक्त रूपमा १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड रुनेपाल सरकार र विश्व बैंकबीच सहकार्य, प्रदेशीय सडक सुधार कार्यक्रममा १७ अर्ब १५ करोड लगानी गरिँदै
काठमाडौं । नेपाल सरकार र विश्व बैंकले संयुक्त रूपमा १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड रुपैयाँ) बराबरको प्रदेशीय तथा स्थानीय सडक सुधार कार्यक्रम – चरण १ आज औपचारिक रूपमा सुरु गरेका छन् ।यो परियोजनाले नेपालका प्रदेशीय र स्थानीय सडक सञ्जालको सुदृढीकरण, प्रभावकारिता, सहनशीलता र सुरक्षामा सुधार गर्दै सडक व्यवस्थापन क्षमता वृद्धि गर्ने […] Read more