मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख, यस्तो छ स्वास्थ्य मन्त्रालयको निर्णय
newsare.net
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुईमृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख, यस्तो छ स्वास्थ्य मन्त्रालयको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत १ लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई एक लाख थप गरी दुई लाख उपलब्ध गराउने निर्णय गरेका हुन् । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० […] Read more