Nepal



सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्

स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ठुलो रकमसहित ३ भारतीय नागरिकहरु पक्राउ परेका छन् । काठमाडौंबाट हेटौँडा
BizKhabar Online » BizKhabar Online

स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ठुलो रकमसहित ३ भारतीय नागरिकहरु पक्राउ परेका छन् । काठमाडौंबाट हेटौँडातर्फ गईरहेका उनिहरुलाई बीच बाटोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो । उनिहरुबाट स्रोत नखुलेको ६२ लाख रुपैयाँ बरामद गरिएको छ । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त […]

मध्यमस्तरिय करदाता कार्यालयद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानीत

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले विशेष अन्तरक्रिया का
BizKhabar Online » BizKhabar Online

मध्यमस्तरिय करदाता कार्यालयद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानीत

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले विशेष अन्तरक्रिया कार्यक्रममा सम्मान गरेको छ। गत हप्ता आयोजित कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मान प्रदान गरेकी हुन् । सम्मान कार्यक्रममा शर्माले समयमै कर तिर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्दै सिटी एक्सप्रेसले अन्य करदाताका लागि उदाहरणीय भूमिका खेलेको बताईन् । साथै, कर […]

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेको छ । गत हप्ता विहीब
BizKhabar Online » BizKhabar Online

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेको छ । गत हप्ता विहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार महसुल २० प्रतिशतबाट १० प्रतिशतमा झारेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले यसको मुल्य घटाएको हो । यसअघि आईतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर […]

अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेख
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुखसमेत रहेकी यादवलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले […]

गार्डियन माइक्रो लाइफले पायो आइपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि साढे २२ लाख कित्ता जारी गरिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ नि
BizKhabar Online » BizKhabar Online

गार्डियन माइक्रो लाइफले पायो आइपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि साढे २२ लाख कित्ता जारी गरिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको छ । आइतबार बोर्डको बैठकले उक्त कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको हो । कम्पनीले स्वीकृति पाएकोमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहका लागि जारी […]

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्
BizKhabar Online » BizKhabar Online

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य […]

सुन चाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घट्यो, बजार भाउ घटने

काठमाडौं । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै
BizKhabar Online » BizKhabar Online

सुन चाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घट्यो, बजार भाउ घटने

काठमाडौं । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो । चाँदीको भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । योसँगै बजारमा […]

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेक
BizKhabar Online » BizKhabar Online

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा ५६ हजार छ सय ७५ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् । निकुञ्ज र आसपासका सामुदायिक वनमा […]

सीएनआईको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, यस्ताे छ कार्यानुभव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । न
BizKhabar Online » BizKhabar Online

सीएनआईको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, यस्ताे छ कार्यानुभव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बन्नेछन् । २०७२ सालदेखि […]

मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख, यस्तो छ स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई
BizKhabar Online » BizKhabar Online

मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख, यस्तो छ स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत १ लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई एक लाख थप गरी दुई लाख उपलब्ध गराउने निर्णय गरेका हुन् । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० […]

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पा
BizKhabar Online » BizKhabar Online

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्नीले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल […]

आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत ग
BizKhabar Online » BizKhabar Online

आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ। यस सुबिधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो IELTS परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्ने कम्पनीले जनाएको छ । जसअनुसार प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ […]

कोप-२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

काठमाडौँ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप
BizKhabar Online » BizKhabar Online

कोप-२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

काठमाडौँ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप–२९) टुङ्गिएको छ । शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएर कोप सकिएको हो । कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैङ्गिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, ईएमआई सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, ईएमआई सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् । साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत […]

हमाल र मुक्ति श्रेष्ठको भ्रष्टाचारलाई छानविनको टुङ्गोमा पुर्याउँदै अख्तियार, लेखा समितिको पत्रअनुसार नै भेटियो कैफियत

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाल र कार्यकारी नि
BizKhabar Online » BizKhabar Online

हमाल र मुक्ति श्रेष्ठको भ्रष्टाचारलाई छानविनको टुङ्गोमा पुर्याउँदै अख्तियार, लेखा समितिको पत्रअनुसार नै भेटियो कैफियत

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाल र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठविरुद्ध सार्वजनिक लेखा समितिले गरेको सिफारिसअनुसार भ्रष्टाचारको छानविनलाई अन्तिम चरणमा पुर्याउन लागेको छ । हमाल अध्यक्ष रहँदा श्रेष्ठले बोर्डको नियमन विभागमा रहेर स्वार्थ समुह अनुकुल हुनेगरी नीति नियम परिमार्जन गरेको र तिनै स्वार्थ समुहसँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाउँदै संसदको […]

सुनको मूल्य तोलामा १७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य तोलामा १७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सयले बढेर एक लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ६५ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज […]

रवि लामिछानेलाई अदालत लगियो, पाँचौंपटक म्याद थपिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँचौंपटक म्याद थपका ल
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई अदालत लगियो, पाँचौंपटक म्याद थपिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँचौंपटक म्याद थपका लागि आज कास्की जिल्ला अदालत पुर्याइएको छ । सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेश गरिएको हो । यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः […]

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठडमाडौं । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दू
BizKhabar Online » BizKhabar Online

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठडमाडौं । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो । माउण्टेन इनर्जी लिमिटेड र सीता हाइड्रो प्रालिबीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम […]

गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम : पाँच महिनामा ५५ को उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रम
BizKhabar Online » BizKhabar Online

गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम : पाँच महिनामा ५५ को उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी […]

बढ्यो जुनार उत्पादन, साढे २२ करोड बढीको बिक्री हुने अपेक्षा

काठमाडौं । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमि
BizKhabar Online » BizKhabar Online

बढ्यो जुनार उत्पादन, साढे २२ करोड बढीको बिक्री हुने अपेक्षा

काठमाडौं । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनार खेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनले बताए । अघिल्लो […]

कोभिडपछि चीनले किन दिँदैछ धेरैभन्दा धेरै देशका नागरिकलाई ‘भिसा फ्रि इन्ट्री’ ?

काठमाडौं । पछिल्लो एक वर्षमा मात्रै चीनले ३८ देशका मानिसलाई बिना भिसा चीनमा प्रवेश गर्न सम्भव बना
BizKhabar Online » BizKhabar Online

कोभिडपछि चीनले किन दिँदैछ धेरैभन्दा धेरै देशका नागरिकलाई ‘भिसा फ्रि इन्ट्री’ ?

काठमाडौं । पछिल्लो एक वर्षमा मात्रै चीनले ३८ देशका मानिसलाई बिना भिसा चीनमा प्रवेश गर्न सम्भव बनाएको छ । कोभिडअघि तीन देशमा मात्रै उपलब्ध रहेका थप देशलाई चीनले किन सुविधा दिइरहेको छ ? चीनको विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् कि छिट्टै थप नौ देशका नागरिकलाई भिसा बिना नै चीन प्रवेश गर्न दिइनेछ । नोभेम्बर […]

कछुवा गतिमा पोखरा-मुग्लिन सडक निर्माण, पश्चिम खण्डमा ३२ प्रतिशत भौतिक प्रगति

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौत
BizKhabar Online » BizKhabar Online

कछुवा गतिमा पोखरा-मुग्लिन सडक निर्माण, पश्चिम खण्डमा ३२ प्रतिशत भौतिक प्रगति

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लो पटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मंसिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ […]

गरिमा विकास बैंकको १८औ वार्षिकोत्सव, संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्यक्रमहरु आयोजना

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकको १८औ वार्षिकोत्सव, संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्यक्रमहरु आयोजना

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको यस विकास बैंकले शुक्रवार देशभरी निम्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । १. विकास बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल […]

गरिमा विकास बैंकको १८औ वार्षिकोत्सव, गरिमा रोड रेस कम्पिटिसन सफलतापूर्वक सम्पन्न

काठमाडौं । गरिमा विकास बैंकको १८औ वार्षिकोत्सको अवसरमा आयोजित गरिमा रोड रेस कम्पिटिसन सफलतापूर्
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकको १८औ वार्षिकोत्सव, गरिमा रोड रेस कम्पिटिसन सफलतापूर्वक सम्पन्न

काठमाडौं । गरिमा विकास बैंकको १८औ वार्षिकोत्सको अवसरमा आयोजित गरिमा रोड रेस कम्पिटिसन सफलतापूर्वक सम्पन्न भएको छ । “स्वस्थ जीवनशैली”का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८औ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित गरिमा रोड रेस कम्पिटिसनसफलतापूर्वक सम्पन्न भएको हो । प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्धारा उद्घाटन गरिएको गरिमा रोड […]

भाटभटेनी र रिन्यु होल्डिङ्सबीच सौर्य विद्युत उत्पादन तथा सहकार्य गर्न सम्झौता

काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा. लि. र रिन्यु होल्डिङ्स प्रा. लि. बी
BizKhabar Online » BizKhabar Online

भाटभटेनी र रिन्यु होल्डिङ्सबीच सौर्य विद्युत उत्पादन तथा सहकार्य गर्न सम्झौता

काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा. लि. र रिन्यु होल्डिङ्स प्रा. लि. बीच भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन तथा सहकार्य गर्न सम्झौता सम्पन्न भएको छ। यस समझौतापत्रमा भाटभटेनीको तर्फबाट संचालक साबित्री गुरुङ्ग र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबंध निर्देशक किरण कुमार श्रेष्ठले हस्ताक्षर […]

इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान, गैरआवासीय नेपालीलाई लगानीको बाटो खुला

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्ब
BizKhabar Online » BizKhabar Online

इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान, गैरआवासीय नेपालीलाई लगानीको बाटो खुला

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, […]

अडानीमाथि संकट बढ्दै, केन्यामा एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौँ । अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ । केन्याल
BizKhabar Online » BizKhabar Online

अडानीमाथि संकट बढ्दै, केन्यामा एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौँ । अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ । केन्याले अचानक नैरोबी विमानस्थल र ऊर्जा क्षेत्रको विस्तारका लागि अडानी समूहसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । नैरोबीमा अडानी समूहको परियोजनालाई लिएर निकै विवाद भएको थियो । यदि अडानी समूहले केन्यामा विमानस्थल विस्तारको सम्झौता पाएको भए उनीहरूले नैरोबी विमानस्थल ३० वर्षसम्म […]

अब धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क, परिसरमा प्रवेशका लागि ५० रुपैयाँ

काठमाडौँ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष
BizKhabar Online » BizKhabar Online

अब धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क, परिसरमा प्रवेशका लागि ५० रुपैयाँ

काठमाडौँ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परीक्षणका रूपमा नि:शुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा शुल्कसहित सञ्चालन गर्न लागिएको हो । प्रतिव्यक्ति २ […]

अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ । रुकुम आठसबि
BizKhabar Online » BizKhabar Online

अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ । रुकुम आठसबिसकोट नगरपालिका–७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताए । गौतमका अनुसार एक वर्षअघि अमेरिका पुगेका केसी भर्जिनियाकै एक रेष्टुरेन्टमा काम गर्थे । ‘कामबाट फर्किने बेलामा उनी चढेको […]

काठमाडौंका यी स्थानमा आज दिनभरजसो विजुली नआउने, यस्तो छ कारण

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा आज (शनिबार) पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवर
BizKhabar Online » BizKhabar Online

काठमाडौंका यी स्थानमा आज दिनभरजसो विजुली नआउने, यस्तो छ कारण

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा आज (शनिबार) पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । न्युरोड फिडर अन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, […]

विशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टि, सर्वोच्चमा पुनरावेदन दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतल
BizKhabar Online » BizKhabar Online

विशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टि, सर्वोच्चमा पुनरावेदन दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो । विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई […]

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क, साढे छ करोडको पूर्वाधार शौचालयमा परिणत

काठमाडौं । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन स
BizKhabar Online » BizKhabar Online

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क, साढे छ करोडको पूर्वाधार शौचालयमा परिणत

काठमाडौं । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो । कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा छ करोड ६६ लाख तीन हजार दुई सय ५० मात्र खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ भने टर्मिनल […]

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) का मालिक एलन मस्कबीच
BizKhabar Online » BizKhabar Online

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) का मालिक एलन मस्कबीच ‘भर्चुअल’ वार्ता भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्वीर साझा गर्दै मस्कसँग कुरा गरिरहेको जानकारी दिएका छन् । अमेरिकी खर्बपति व्यवसायी मस्कसँग के सन्दर्भमा कुराकानीको भएको भन्नेबार कुनै जानकारी दिइएको छैन । मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार […]

१३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशयय
BizKhabar Online » BizKhabar Online

१३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । […]

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल, युएईका बजारमा नेपाली उत्पादनलाई स्थापित गराइने

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिही
BizKhabar Online » BizKhabar Online

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल, युएईका बजारमा नेपाली उत्पादनलाई स्थापित गराइने

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवर्द्धन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताए । आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध […]

Get more results via ClueGoal