बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न, आर्थिक विकासमा टेवा
newsare.net
काठमाडौं । कुमारी बैंकले उद्यमशिलता विकास र प्रवद्र्धनका लागि मोरङ्गको बेलबारी नगरपालिकामा उद्बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न, आर्थिक विकासमा टेवा
काठमाडौं । कुमारी बैंकले उद्यमशिलता विकास र प्रवद्र्धनका लागि मोरङ्गको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। ‘देशैभरि, वर्षैभरि’ अभियानअन्तर्गत यो कार्यक्रम युएसएडसँगको साझेदारी र बेलबारी नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। बैंकले वित्तीय ज्ञान, सीप, मनोबल अभिवृद्धि, र व्यवहार विकासलाई उद्यमशिलता प्रवद्र्धनको आधार मान्दै, सहज र प्रभावकारी तरिकाले प्रशिक्षण सम्पन्न गरेको छ। कार्यक्रममार्फत सहभागीलाइ […] Read more