Nepal



आर्थिक चलखेलमा वर्षमानले अड्काएको सेबोन अध्यक्षको गाँठो विष्णुले यसरी फुकाए, ११ महिना देखि रोकिएका काम अघि बढ्ने

काठमाडौं । लामो समयको रस्साकस्सीका बीच ११ महिनापछि सोमबार (हिजो) नेपाल धितोपत्र बोर्डले नेतृत्व प

आइएमई पेबाट इन–ड्राइभका चालकका लागि पुरै कमिशन फिर्ता पाउने सुनौलो मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेूले सर्वप्रिय राइड सेयरिङ एप इन–ड्राइभका चालकहरुक
BizKhabar Online » BizKhabar Online

आइएमई पेबाट इन–ड्राइभका चालकका लागि पुरै कमिशन फिर्ता पाउने सुनौलो मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेूले सर्वप्रिय राइड सेयरिङ एप इन–ड्राइभका चालकहरुको लागि ५ मा १००-इन-ड्राइभको पुरै कमिशन फिर्ताू नामक नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरु मार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको हो । मङ्सिर ९ […]

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, आजबाट आवेदन दिन सकिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ । कम
BizKhabar Online » BizKhabar Online

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, आजबाट आवेदन दिन सकिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद निष्काशन गरेको […]

९४ करोडमा ठेक्का लागेको सेती नदीको पुल, निर्माणमा २८ प्रतिशत भौतिक प्रगति

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प
BizKhabar Online » BizKhabar Online

९४ करोडमा ठेक्का लागेको सेती नदीको पुल, निर्माणमा २८ प्रतिशत भौतिक प्रगति

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले गत वर्षको असाजेदेखि पुल निर्माण सुरु गरेको थियो । दुई वर्षअघि ठेक्का सम्झौता भए […]

लुम्बिनीमा आयोजना बैंक स्थापनाको प्रक्रिया प्रारम्भ

काठमाडौं । लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक व
BizKhabar Online » BizKhabar Online

लुम्बिनीमा आयोजना बैंक स्थापनाको प्रक्रिया प्रारम्भ

काठमाडौं । लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरेअनुसार बैंक स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आयोजना बैंक आवश्यक परेको र सोहीअनुसार योजनाको प्राथमिकीकरण गरिने जानकारी दिँदै प्रस्तावित बैंकले पारदर्शी प्रणाली […]

सुनको मूल्यमा पुनः ठुलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि पुनः सुनको मूल्यमा ठुलो गिरावट आएको छ । सरकारले सुन आयातमा भ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा पुनः ठुलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि पुनः सुनको मूल्यमा ठुलो गिरावट आएको छ । सरकारले सुन आयातमा भन्सारदर घटाएसँगै सोमबार एकैदिन प्रतितोला झण्डै १६ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पुनः प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार […]

सामाजिक सुरक्षा कोषमा जोडिए १९ हजार रोजगारदाता र १८ लाख योगदानकर्ता, ६८ अर्ब ६८ करोड संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १९ हजार ७ सय ६९ रोजगारदाता र १७ लाख ९७ हजार बढी योगदानकर्
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोषमा जोडिए १९ हजार रोजगारदाता र १८ लाख योगदानकर्ता, ६८ अर्ब ६८ करोड संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १९ हजार ७ सय ६९ रोजगारदाता र १७ लाख ९७ हजार बढी योगदानकर्ता जोडिएका छन् । कोषले सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार तथ्यांक सार्वजनिक गर्दै औपचारिकतर्फ ५ लाख ४३ हजार ४ सय ९१ जना जोडिएको बताएको छ । वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६ सय १५ छन्। यसैगरी […]

कर्णाली डेभलपमेन्ट बैंकको कारोबारमा रोक, वित्तीय अवस्था ज्यादै नाजुक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । बैंक
BizKhabar Online » BizKhabar Online

कर्णाली डेभलपमेन्ट बैंकको कारोबारमा रोक, वित्तीय अवस्था ज्यादै नाजुक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । बैंकको वित्तीय अवस्था ज्यादै नाजुक भएको र तोकिएबमोजिमका सूचकहरु पुर्याउन नसकेको भन्दै केन्द्रिय बैंकले यसको कारोबारमा रोक लगाएको हो । बैंकको निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको थियो । जसले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले कर्जा दिने र ऋण लिने कार्यमा […]

व्यापार नीतिमा आक्रामक बन्दै ट्रम्प, चीन, मेक्सिको र क्यानडाबाट आयात हुने सामानमाथि थप शुल्क लगाउने घोषणा

काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरु हुने वित्तीकै व्यापार र आर्थिक नीतिहरू
BizKhabar Online » BizKhabar Online

व्यापार नीतिमा आक्रामक बन्दै ट्रम्प, चीन, मेक्सिको र क्यानडाबाट आयात हुने सामानमाथि थप शुल्क लगाउने घोषणा

काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरु हुने वित्तीकै व्यापार र आर्थिक नीतिहरूमा आक्रामक रणनीति अघि सार्ने योजना बनाएको बताएका छन्। जनवरी २९ २०२५ मा पदभार ग्रहण गरेपछि, उनले चीन, मेक्सिको, र क्यानडाबाट आयात हुने सामानमाथि थप शुल्क लगाउने घोषणा गर्न सक्ने अनुमान गरिएको छ। ट्रम्पले व्यापार घाटा घटाउन र अमेरिकी उद्योगहरूलाई प्रोत्साहन दिन […]

पाँचखालमा ‘सेज’ निर्माण सुस्त, ६ बर्षमा पनि बनेनन् पूर्वाधार

काठमाडौं । पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गत
BizKhabar Online » BizKhabar Online

पाँचखालमा ‘सेज’ निर्माण सुस्त, ६ बर्षमा पनि बनेनन् पूर्वाधार

काठमाडौं । पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज स्थापना गरिएको छ । सरकारले विसं २०६८ भदौ २७ को मन्त्रिपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । विसं २०७५ मा मात्रै औपचारिक रुपमा जग्गा […]

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार, सयौंको संख्यामा हताहती

काठमाडौं । युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक
BizKhabar Online » BizKhabar Online

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार, सयौंको संख्यामा हताहती

काठमाडौं । युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी सहर खार्किभका अधिकारीहरूले रूसको सीमा नजिकैको सहरको केन्द्रमा रूसी क्षेप्यास्त्र प्रहारबाट १९ जना घाइते भएको बताएका छन् । पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् । रूसले […]

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । नेपालको पूँजीबजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । नेपालको पूँजीबजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सेबोन अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो। जसमा […]

चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने प्रधानमन्त्रीको दावी, अनावश्यक हल्लामा नलाग्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ
BizKhabar Online » BizKhabar Online

चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने प्रधानमन्त्रीको दावी, अनावश्यक हल्लामा नलाग्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गरेका छन् । आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको […]

स्टक ब्रोकर एशोसिएसनमा सर्वसम्मतिमै नेतृत्व टुङ्गो लाग्दै, नरेन्द्र सिजापतिद्वारा चुनाव नउठ्ने उद्घोष

काठमाडौं । दुई ब्रोकर एशोसिएशन एक भएसँगै सर्वसम्मतिमै नेतृत्व चयन हुने भएकाे छ । धितोपत्र ब्रोकर
BizKhabar Online » BizKhabar Online

स्टक ब्रोकर एशोसिएसनमा सर्वसम्मतिमै नेतृत्व टुङ्गो लाग्दै, नरेन्द्र सिजापतिद्वारा चुनाव नउठ्ने उद्घोष

काठमाडौं । दुई ब्रोकर एशोसिएशन एक भएसँगै सर्वसम्मतिमै नेतृत्व चयन हुने भएकाे छ । धितोपत्र ब्रोकर एशोसिएसन नेपाल र स्टक ब्रोकर एशोसिएसन नेपाल एक आपसमा मर्जर भएर स्टक ब्रोकरको नामबाट संस्था भएसँगै आगामी कार्यकालका लागि सर्वसम्मतिमै नेतृत्व चयन गर्न लागेका हुन् । यसअघि बजारमा एशोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापति पनि अध्यक्षमा चुनाव उठ्ने भन्दै हल्ला […]

उत्तारचढावसहित दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले
BizKhabar Online » BizKhabar Online

उत्तारचढावसहित दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्ति समयमा १५.८३ अंकले बढ्दै २६ सय ८३.२४ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसका […]

बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न, आर्थिक विकासमा टेवा

काठमाडौं । कुमारी बैंकले उद्यमशिलता विकास र प्रवद्र्धनका लागि मोरङ्गको बेलबारी नगरपालिकामा उद्
BizKhabar Online » BizKhabar Online

बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न, आर्थिक विकासमा टेवा

काठमाडौं । कुमारी बैंकले उद्यमशिलता विकास र प्रवद्र्धनका लागि मोरङ्गको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। ‘देशैभरि, वर्षैभरि’ अभियानअन्तर्गत यो कार्यक्रम युएसएडसँगको साझेदारी र बेलबारी नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। बैंकले वित्तीय ज्ञान, सीप, मनोबल अभिवृद्धि, र व्यवहार विकासलाई उद्यमशिलता प्रवद्र्धनको आधार मान्दै, सहज र प्रभावकारी तरिकाले प्रशिक्षण सम्पन्न गरेको छ। कार्यक्रममार्फत सहभागीलाइ […]

स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ठुलो रकमसहित ३ भारतीय नागरिकहरु पक्राउ परेका छन् । काठमाडौंबाट हेटौँडा
BizKhabar Online » BizKhabar Online

स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ठुलो रकमसहित ३ भारतीय नागरिकहरु पक्राउ परेका छन् । काठमाडौंबाट हेटौँडातर्फ गईरहेका उनिहरुलाई बीच बाटोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो । उनिहरुबाट स्रोत नखुलेको ६२ लाख रुपैयाँ बरामद गरिएको छ । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त […]

मध्यमस्तरिय करदाता कार्यालयद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानीत

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले विशेष अन्तरक्रिया का
BizKhabar Online » BizKhabar Online

मध्यमस्तरिय करदाता कार्यालयद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानीत

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले विशेष अन्तरक्रिया कार्यक्रममा सम्मान गरेको छ। गत हप्ता आयोजित कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मान प्रदान गरेकी हुन् । सम्मान कार्यक्रममा शर्माले समयमै कर तिर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्दै सिटी एक्सप्रेसले अन्य करदाताका लागि उदाहरणीय भूमिका खेलेको बताईन् । साथै, कर […]

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेको छ । गत हप्ता विहीब
BizKhabar Online » BizKhabar Online

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेको छ । गत हप्ता विहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार महसुल २० प्रतिशतबाट १० प्रतिशतमा झारेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले यसको मुल्य घटाएको हो । यसअघि आईतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर […]

अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेख
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुखसमेत रहेकी यादवलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले […]

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्
BizKhabar Online » BizKhabar Online

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल […]

गार्डियन माइक्रो लाइफले पायो आइपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि साढे २२ लाख कित्ता जारी गरिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ नि
BizKhabar Online » BizKhabar Online

गार्डियन माइक्रो लाइफले पायो आइपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि साढे २२ लाख कित्ता जारी गरिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको छ । आइतबार बोर्डको बैठकले उक्त कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको हो । कम्पनीले स्वीकृति पाएकोमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहका लागि जारी […]

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्
BizKhabar Online » BizKhabar Online

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य […]

सुन चाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घट्यो, बजार भाउ घटने

काठमाडौं । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै
BizKhabar Online » BizKhabar Online

सुन चाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घट्यो, बजार भाउ घटने

काठमाडौं । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो । चाँदीको भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । योसँगै बजारमा […]

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेक
BizKhabar Online » BizKhabar Online

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा ५६ हजार छ सय ७५ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् । निकुञ्ज र आसपासका सामुदायिक वनमा […]

सीएनआईको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, यस्ताे छ कार्यानुभव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । न
BizKhabar Online » BizKhabar Online

सीएनआईको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, यस्ताे छ कार्यानुभव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बन्नेछन् । २०७२ सालदेखि […]

मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख, यस्तो छ स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई
BizKhabar Online » BizKhabar Online

मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख, यस्तो छ स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत १ लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई एक लाख थप गरी दुई लाख उपलब्ध गराउने निर्णय गरेका हुन् । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० […]

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पा
BizKhabar Online » BizKhabar Online

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्नीले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल […]

आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत ग
BizKhabar Online » BizKhabar Online

आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ। यस सुबिधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो IELTS परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्ने कम्पनीले जनाएको छ । जसअनुसार प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ […]

कोप-२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

काठमाडौँ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप
BizKhabar Online » BizKhabar Online

कोप-२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

काठमाडौँ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप–२९) टुङ्गिएको छ । शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएर कोप सकिएको हो । कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैङ्गिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, ईएमआई सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, ईएमआई सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् । साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत […]

हमाल र मुक्ति श्रेष्ठको भ्रष्टाचारलाई छानविनको टुङ्गोमा पुर्याउँदै अख्तियार, लेखा समितिको पत्रअनुसार नै भेटियो कैफियत

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाल र कार्यकारी नि
BizKhabar Online » BizKhabar Online

हमाल र मुक्ति श्रेष्ठको भ्रष्टाचारलाई छानविनको टुङ्गोमा पुर्याउँदै अख्तियार, लेखा समितिको पत्रअनुसार नै भेटियो कैफियत

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाल र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठविरुद्ध सार्वजनिक लेखा समितिले गरेको सिफारिसअनुसार भ्रष्टाचारको छानविनलाई अन्तिम चरणमा पुर्याउन लागेको छ । हमाल अध्यक्ष रहँदा श्रेष्ठले बोर्डको नियमन विभागमा रहेर स्वार्थ समुह अनुकुल हुनेगरी नीति नियम परिमार्जन गरेको र तिनै स्वार्थ समुहसँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाउँदै संसदको […]

सुनको मूल्य तोलामा १७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य तोलामा १७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सयले बढेर एक लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ६५ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज […]

रवि लामिछानेलाई अदालत लगियो, पाँचौंपटक म्याद थपिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँचौंपटक म्याद थपका ल
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई अदालत लगियो, पाँचौंपटक म्याद थपिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँचौंपटक म्याद थपका लागि आज कास्की जिल्ला अदालत पुर्याइएको छ । सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेश गरिएको हो । यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः […]

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठडमाडौं । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दू
BizKhabar Online » BizKhabar Online

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठडमाडौं । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो । माउण्टेन इनर्जी लिमिटेड र सीता हाइड्रो प्रालिबीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम […]

गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम : पाँच महिनामा ५५ को उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रम
BizKhabar Online » BizKhabar Online

गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम : पाँच महिनामा ५५ को उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी […]

Get more results via ClueGoal