कर्णाली डेभलपमेन्ट बैंकको कारोबारमा रोक, वित्तीय अवस्था ज्यादै नाजुक
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । बैंककर्णाली डेभलपमेन्ट बैंकको कारोबारमा रोक, वित्तीय अवस्था ज्यादै नाजुक
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । बैंकको वित्तीय अवस्था ज्यादै नाजुक भएको र तोकिएबमोजिमका सूचकहरु पुर्याउन नसकेको भन्दै केन्द्रिय बैंकले यसको कारोबारमा रोक लगाएको हो । बैंकको निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको थियो । जसले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले कर्जा दिने र ऋण लिने कार्यमा […] Read more