सामाजिक सुरक्षा कोषमा जोडिए १९ हजार रोजगारदाता र १८ लाख योगदानकर्ता, ६८ अर्ब ६८ करोड संकलन
newsare.net
काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १९ हजार ७ सय ६९ रोजगारदाता र १७ लाख ९७ हजार बढी योगदानकर्सामाजिक सुरक्षा कोषमा जोडिए १९ हजार रोजगारदाता र १८ लाख योगदानकर्ता, ६८ अर्ब ६८ करोड संकलन
काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १९ हजार ७ सय ६९ रोजगारदाता र १७ लाख ९७ हजार बढी योगदानकर्ता जोडिएका छन् । कोषले सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार तथ्यांक सार्वजनिक गर्दै औपचारिकतर्फ ५ लाख ४३ हजार ४ सय ९१ जना जोडिएको बताएको छ । वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६ सय १५ छन्। यसैगरी […] Read more