एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, आजबाट आवेदन दिन सकिने
newsare.net
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ । कमएनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, आजबाट आवेदन दिन सकिने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद निष्काशन गरेको […] Read more