कृषिमन्त्री अधिकारी भन्छन–डीडीसीलाई ऋणबाट मुक्त गरी सुधार गर्न प्रयास गर्दैछु
newsare.net
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) लाई प्रभकृषिमन्त्री अधिकारी भन्छन–डीडीसीलाई ऋणबाट मुक्त गरी सुधार गर्न प्रयास गर्दैछु
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताएका छन् । आज मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डीडीसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यसको नतिजा चाँडै देखिने बताए । विगतदेखि नै डीडीसीमा […] Read more