Nepal



एमसीसीअन्तर्गतको ४४० केभी प्रसारण लाइनका लागि फेरि ठेक्का आह्वान, समयसीमा १७ गतेसम्म

काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २९७ किलोमिटरको ४०० केभी विद्य

फर्स्ट माइक्रोफाइनान्सको १५औँ वार्षिक साधारण सभा पुस ११ गते हुने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते १५औँ वार्षिक साधारण सभा
BizKhabar Online » BizKhabar Online

फर्स्ट माइक्रोफाइनान्सको १५औँ वार्षिक साधारण सभा पुस ११ गते हुने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते १५औँ वार्षिक साधारण सभा गर्ने भएको छ। लघुवित्त सञ्चालक समितिको मंसिर ११ गते बसेको बैठकले सभाको मिति र स्थान तय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम १ अर्ब २३ करोड ३८ […]

आईपीएल अर्थात पैसाको बाढी : १८२ खेलाडीमा सवा १० अर्ब खर्च, नेपालीले पाएनन अवसर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजन शुरु हुनुअघि साउदी अरेबियाको जेद्दाहमा दुईद
BizKhabar Online » BizKhabar Online

आईपीएल अर्थात पैसाको बाढी : १८२ खेलाडीमा सवा १० अर्ब खर्च, नेपालीले पाएनन अवसर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजन शुरु हुनुअघि साउदी अरेबियाको जेद्दाहमा दुईदिने मेगा अक्सन सम्पन्न भएको छ । जहाँ आईपीएलका १० प्रतिस्पर्धी टीमहरुले पैसाको खोलो बगाए । मेगा अक्सनमा १० टोलीले कुल ६३९.१५ करोड भारतीय रुपैयाँ (१० अर्ब २४ करोड नेपाली रुपैयाँ) खर्च गरेका छन् । अक्सनमा भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त […]

प्रहरीमा २१ बर्ष बिताएपछि रेन्बो ट्राउट माछा पालन, वार्षिक तीन करोड आम्दानी

काठमाडौं । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवा–युवती विदेशिने क
BizKhabar Online » BizKhabar Online

प्रहरीमा २१ बर्ष बिताएपछि रेन्बो ट्राउट माछा पालन, वार्षिक तीन करोड आम्दानी

काठमाडौं । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवा–युवती विदेशिने क्रम बढेका बेला पर्वतका एक जना पूर्व राष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएका हुन् । २१ वर्ष लामो प्रहरी सेवा र […]

मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै, प्रधानमन्त्री ओलीले बोलाए बैठक

काठमाडौँ । मन्त्रालयहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रा
BizKhabar Online » BizKhabar Online

मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै, प्रधानमन्त्री ओलीले बोलाए बैठक

काठमाडौँ । मन्त्रालयहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको त्रैमासिक समीक्षाका लागि आज अपराहन्न तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकारले गरेका काम, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग […]

राष्ट्रिय गौरवका आयोजनाहरुको छैन अपेक्षित प्रगति, कारण के ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय गौरवका आयोजनाहरुको छैन अपेक्षित प्रगति, कारण के ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हाल आयोजना बन्द भएको छ । पुनर्निर्माणको काम भइरहेको सो आयोजनालाई […]

चालू आवमा वैदेशिक लगानी लक्ष्य पूरा हुनेमा सरकार ढुक्क, पहिलो त्रैमासमा १६ अर्ब ५० करोडको प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक बर्ष(२०८१/०८२) मा सरकार वैदेशिक लगानी प्रतिबद्धताको लक्ष्य पूरा हुनेमा ढुक
BizKhabar Online » BizKhabar Online

चालू आवमा वैदेशिक लगानी लक्ष्य पूरा हुनेमा सरकार ढुक्क, पहिलो त्रैमासमा १६ अर्ब ५० करोडको प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक बर्ष(२०८१/०८२) मा सरकार वैदेशिक लगानी प्रतिबद्धताको लक्ष्य पूरा हुनेमा ढुक्क देखिएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवमा विभागले ४४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता ल्याउने लक्ष्य लिएको छ । जसमध्ये पहिलो त्रैमासमा सरकारी लक्ष्यको ३७ प्रतिशत लगानी प्रतिवद्धता आइसकेको विभागले जानकारी दिएको छ । चालू आवको पहिलो त्रैमास, […]

प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । यसअघि पछिल्लो २ दिन
BizKhabar Online » BizKhabar Online

प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । यसअघि पछिल्लो २ दिन लगातार उच्च घट्दै मंगलबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ पुगेको हो ।यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै १९ सय […]

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंगलबार अर्
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा शपथ ग्रहण गरेका छन्। उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्। श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिका लागि सिफारिस समितिले प्रस्तुत कार्ययोजना र अन्तर्वार्ताको आधारमा सन्तोषनारायण […]

सेबोनको नवनियुक्त अध्यक्षलाई बजारको स्वागत, नेप्से दोहोरो अंकले बढ्दा कारोबार साढे ७ अर्ब नजिक

काठमाडौं । मंगलबार नेप्से पसिुचक दोहोरो अंकले बढ्न पुगेको छ । सरकारले नेपाल धितोपत्र बोर्डमा सन्
BizKhabar Online » BizKhabar Online

सेबोनको नवनियुक्त अध्यक्षलाई बजारको स्वागत, नेप्से दोहोरो अंकले बढ्दा कारोबार साढे ७ अर्ब नजिक

काठमाडौं । मंगलबार नेप्से पसिुचक दोहोरो अंकले बढ्न पुगेको छ । सरकारले नेपाल धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको भोलिपल्ट नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको हो । लामो समय यता रुमलिरहेको बजारमा बोर्डमा अध्यक्ष नियुक्त भएसँगै लगानीकर्तामा केही आशा पलाएको देखिन्छ । सोही अनुरुप मंगलबार बजार खुल्ने वित्तिकै उच्च अंकले बढेको बजार अन्तिममा […]

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र १ लाख रुपैयाँभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे । […]

नबिल एसएसई परियोजनाका ३ बर्ष : बर्षमा ८२० उद्यमीलाई प्रशिक्षण, ११७ नयाँ उद्यम स्थापना

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको
BizKhabar Online » BizKhabar Online

नबिल एसएसई परियोजनाका ३ बर्ष : बर्षमा ८२० उद्यमीलाई प्रशिक्षण, ११७ नयाँ उद्यम स्थापना

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो । नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम […]

पोखरा जेसीजको ४५औं शाखा अधिवेशन पोखरामा सम्पन्न, दिगो विकासमा युवा नेतृत्वको चर्चा

काठमाडौं । पोखरा जेसीजको ४५औं शाखा अधिवेशन तथा ५०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा जेस
BizKhabar Online » BizKhabar Online

पोखरा जेसीजको ४५औं शाखा अधिवेशन पोखरामा सम्पन्न, दिगो विकासमा युवा नेतृत्वको चर्चा

काठमाडौं । पोखरा जेसीजको ४५औं शाखा अधिवेशन तथा ५०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा जेसीजका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा पोखरा (लेकसाइडस्थित क्रिस्टल महल) मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । ‘दिगो विकासका लागि युवा नेतृत्व’ विषयमा आयोजित विचार गोष्ठीमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा अष्ट्रेलियाका लागि नेपाली पूर्व राजदूत महेशराज दाहालले […]

बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रो
BizKhabar Online » BizKhabar Online

बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने सरकारका प्रवक्तासमेत रहेका उनले बताए । काभ्रेपलाञ्चोकबाट सञ्चालित ‘मदानी बिट डटकम’ समाचार ‘पोर्टल’को प्रथम वार्षिकोत्सवका […]

दुई दशक बितिसक्दा पनि पूरा भएन सिक्टा आयोजना, विलम्ब नगर्न समितिको निर्देशन

नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर
BizKhabar Online » BizKhabar Online

दुई दशक बितिसक्दा पनि पूरा भएन सिक्टा आयोजना, विलम्ब नगर्न समितिको निर्देशन

नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा चिन्ता व्यक्त गर्दै स्थानीयले द्रुत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका प्रतिनिधिहरुसँगको छलफलमा स्थानीय र सरोकारवालाहरुले कानुनको परिधिभित्र रहेर आयोजनाका उल्झन […]

कृषिमन्त्री अधिकारी भन्छन–डीडीसीलाई ऋणबाट मुक्त गरी सुधार गर्न प्रयास गर्दैछु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) लाई प्रभ
BizKhabar Online » BizKhabar Online

कृषिमन्त्री अधिकारी भन्छन–डीडीसीलाई ऋणबाट मुक्त गरी सुधार गर्न प्रयास गर्दैछु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताएका छन् । आज मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डीडीसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यसको नतिजा चाँडै देखिने बताए । विगतदेखि नै डीडीसीमा […]

नियमानुसार दस्तुर लिई क्रसर उद्योग नवीकरण गर्न सरकारसँग महासंघको माग

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानुन अनुसार दर्ता भएका क्रसर, बालुवा त
BizKhabar Online » BizKhabar Online

नियमानुसार दस्तुर लिई क्रसर उद्योग नवीकरण गर्न सरकारसँग महासंघको माग

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानुन अनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीकरणको व्यवस्था मिलाउन माग गरेको छ । महासङ्घले आज ‘तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा सम्मान’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमका सहभागीले २०७७ सालमा क्रसर, बालुवा उद्योगमाथि लगाइएको दुरीसम्बन्धी मापदण्डबारे […]

आइएमई पेबाट इन–ड्राइभका चालकका लागि पुरै कमिशन फिर्ता पाउने सुनौलो मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेूले सर्वप्रिय राइड सेयरिङ एप इन–ड्राइभका चालकहरुक
BizKhabar Online » BizKhabar Online

आइएमई पेबाट इन–ड्राइभका चालकका लागि पुरै कमिशन फिर्ता पाउने सुनौलो मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेूले सर्वप्रिय राइड सेयरिङ एप इन–ड्राइभका चालकहरुको लागि ५ मा १००-इन-ड्राइभको पुरै कमिशन फिर्ताू नामक नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरु मार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको हो । मङ्सिर ९ […]

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, आजबाट आवेदन दिन सकिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ । कम
BizKhabar Online » BizKhabar Online

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, आजबाट आवेदन दिन सकिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद निष्काशन गरेको […]

९४ करोडमा ठेक्का लागेको सेती नदीको पुल, निर्माणमा २८ प्रतिशत भौतिक प्रगति

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प
BizKhabar Online » BizKhabar Online

९४ करोडमा ठेक्का लागेको सेती नदीको पुल, निर्माणमा २८ प्रतिशत भौतिक प्रगति

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले गत वर्षको असाजेदेखि पुल निर्माण सुरु गरेको थियो । दुई वर्षअघि ठेक्का सम्झौता भए […]

लुम्बिनीमा आयोजना बैंक स्थापनाको प्रक्रिया प्रारम्भ

काठमाडौं । लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक व
BizKhabar Online » BizKhabar Online

लुम्बिनीमा आयोजना बैंक स्थापनाको प्रक्रिया प्रारम्भ

काठमाडौं । लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरेअनुसार बैंक स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आयोजना बैंक आवश्यक परेको र सोहीअनुसार योजनाको प्राथमिकीकरण गरिने जानकारी दिँदै प्रस्तावित बैंकले पारदर्शी प्रणाली […]

सुनको मूल्यमा पुनः ठुलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि पुनः सुनको मूल्यमा ठुलो गिरावट आएको छ । सरकारले सुन आयातमा भ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा पुनः ठुलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि पुनः सुनको मूल्यमा ठुलो गिरावट आएको छ । सरकारले सुन आयातमा भन्सारदर घटाएसँगै सोमबार एकैदिन प्रतितोला झण्डै १६ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पुनः प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार […]

सामाजिक सुरक्षा कोषमा जोडिए १९ हजार रोजगारदाता र १८ लाख योगदानकर्ता, ६८ अर्ब ६८ करोड संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १९ हजार ७ सय ६९ रोजगारदाता र १७ लाख ९७ हजार बढी योगदानकर्
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोषमा जोडिए १९ हजार रोजगारदाता र १८ लाख योगदानकर्ता, ६८ अर्ब ६८ करोड संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १९ हजार ७ सय ६९ रोजगारदाता र १७ लाख ९७ हजार बढी योगदानकर्ता जोडिएका छन् । कोषले सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार तथ्यांक सार्वजनिक गर्दै औपचारिकतर्फ ५ लाख ४३ हजार ४ सय ९१ जना जोडिएको बताएको छ । वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६ सय १५ छन्। यसैगरी […]

कर्णाली डेभलपमेन्ट बैंकको कारोबारमा रोक, वित्तीय अवस्था ज्यादै नाजुक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । बैंक
BizKhabar Online » BizKhabar Online

कर्णाली डेभलपमेन्ट बैंकको कारोबारमा रोक, वित्तीय अवस्था ज्यादै नाजुक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । बैंकको वित्तीय अवस्था ज्यादै नाजुक भएको र तोकिएबमोजिमका सूचकहरु पुर्याउन नसकेको भन्दै केन्द्रिय बैंकले यसको कारोबारमा रोक लगाएको हो । बैंकको निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको थियो । जसले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले कर्जा दिने र ऋण लिने कार्यमा […]

व्यापार नीतिमा आक्रामक बन्दै ट्रम्प, चीन, मेक्सिको र क्यानडाबाट आयात हुने सामानमाथि थप शुल्क लगाउने घोषणा

काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरु हुने वित्तीकै व्यापार र आर्थिक नीतिहरू
BizKhabar Online » BizKhabar Online

व्यापार नीतिमा आक्रामक बन्दै ट्रम्प, चीन, मेक्सिको र क्यानडाबाट आयात हुने सामानमाथि थप शुल्क लगाउने घोषणा

काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरु हुने वित्तीकै व्यापार र आर्थिक नीतिहरूमा आक्रामक रणनीति अघि सार्ने योजना बनाएको बताएका छन्। जनवरी २९ २०२५ मा पदभार ग्रहण गरेपछि, उनले चीन, मेक्सिको, र क्यानडाबाट आयात हुने सामानमाथि थप शुल्क लगाउने घोषणा गर्न सक्ने अनुमान गरिएको छ। ट्रम्पले व्यापार घाटा घटाउन र अमेरिकी उद्योगहरूलाई प्रोत्साहन दिन […]

आर्थिक चलखेलमा वर्षमानले अड्काएको सेबोन अध्यक्षको गाँठो विष्णुले यसरी फुकाए, ११ महिना देखि रोकिएका काम अघि बढ्ने

काठमाडौं । लामो समयको रस्साकस्सीका बीच ११ महिनापछि सोमबार (हिजो) नेपाल धितोपत्र बोर्डले नेतृत्व प
BizKhabar Online » BizKhabar Online

आर्थिक चलखेलमा वर्षमानले अड्काएको सेबोन अध्यक्षको गाँठो विष्णुले यसरी फुकाए, ११ महिना देखि रोकिएका काम अघि बढ्ने

काठमाडौं । लामो समयको रस्साकस्सीका बीच ११ महिनापछि सोमबार (हिजो) नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएको छ । ६३ लाखभन्दा बढी लगानीकर्ता संलग्न नेपालको पुँजी बजारमा अध्यक्ष पद रिक्त हुने वित्तिकै नियुक्त गर्नुपर्ने भएपनि तत्कालिन अर्थमन्त्री वर्षमान पुन बार्गेनिङमा लाग्दा रोकिन पुगेको थियो । वर्षमान पुनले आफुले भनेको जस्तो गरी आर्थिक चलखेलमा सेबोन अध्यक्ष नियुक्त गर्न […]

पाँचखालमा ‘सेज’ निर्माण सुस्त, ६ बर्षमा पनि बनेनन् पूर्वाधार

काठमाडौं । पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गत
BizKhabar Online » BizKhabar Online

पाँचखालमा ‘सेज’ निर्माण सुस्त, ६ बर्षमा पनि बनेनन् पूर्वाधार

काठमाडौं । पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज स्थापना गरिएको छ । सरकारले विसं २०६८ भदौ २७ को मन्त्रिपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । विसं २०७५ मा मात्रै औपचारिक रुपमा जग्गा […]

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार, सयौंको संख्यामा हताहती

काठमाडौं । युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक
BizKhabar Online » BizKhabar Online

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार, सयौंको संख्यामा हताहती

काठमाडौं । युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी सहर खार्किभका अधिकारीहरूले रूसको सीमा नजिकैको सहरको केन्द्रमा रूसी क्षेप्यास्त्र प्रहारबाट १९ जना घाइते भएको बताएका छन् । पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् । रूसले […]

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । नेपालको पूँजीबजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । नेपालको पूँजीबजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सेबोन अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो। जसमा […]

चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने प्रधानमन्त्रीको दावी, अनावश्यक हल्लामा नलाग्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ
BizKhabar Online » BizKhabar Online

चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने प्रधानमन्त्रीको दावी, अनावश्यक हल्लामा नलाग्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गरेका छन् । आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको […]

स्टक ब्रोकर एशोसिएसनमा सर्वसम्मतिमै नेतृत्व टुङ्गो लाग्दै, नरेन्द्र सिजापतिद्वारा चुनाव नउठ्ने उद्घोष

काठमाडौं । दुई ब्रोकर एशोसिएशन एक भएसँगै सर्वसम्मतिमै नेतृत्व चयन हुने भएकाे छ । धितोपत्र ब्रोकर
BizKhabar Online » BizKhabar Online

स्टक ब्रोकर एशोसिएसनमा सर्वसम्मतिमै नेतृत्व टुङ्गो लाग्दै, नरेन्द्र सिजापतिद्वारा चुनाव नउठ्ने उद्घोष

काठमाडौं । दुई ब्रोकर एशोसिएशन एक भएसँगै सर्वसम्मतिमै नेतृत्व चयन हुने भएकाे छ । धितोपत्र ब्रोकर एशोसिएसन नेपाल र स्टक ब्रोकर एशोसिएसन नेपाल एक आपसमा मर्जर भएर स्टक ब्रोकरको नामबाट संस्था भएसँगै आगामी कार्यकालका लागि सर्वसम्मतिमै नेतृत्व चयन गर्न लागेका हुन् । यसअघि बजारमा एशोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापति पनि अध्यक्षमा चुनाव उठ्ने भन्दै हल्ला […]

उत्तारचढावसहित दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले
BizKhabar Online » BizKhabar Online

उत्तारचढावसहित दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्ति समयमा १५.८३ अंकले बढ्दै २६ सय ८३.२४ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसका […]

बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न, आर्थिक विकासमा टेवा

काठमाडौं । कुमारी बैंकले उद्यमशिलता विकास र प्रवद्र्धनका लागि मोरङ्गको बेलबारी नगरपालिकामा उद्
BizKhabar Online » BizKhabar Online

बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न, आर्थिक विकासमा टेवा

काठमाडौं । कुमारी बैंकले उद्यमशिलता विकास र प्रवद्र्धनका लागि मोरङ्गको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। ‘देशैभरि, वर्षैभरि’ अभियानअन्तर्गत यो कार्यक्रम युएसएडसँगको साझेदारी र बेलबारी नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। बैंकले वित्तीय ज्ञान, सीप, मनोबल अभिवृद्धि, र व्यवहार विकासलाई उद्यमशिलता प्रवद्र्धनको आधार मान्दै, सहज र प्रभावकारी तरिकाले प्रशिक्षण सम्पन्न गरेको छ। कार्यक्रममार्फत सहभागीलाइ […]

स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ठुलो रकमसहित ३ भारतीय नागरिकहरु पक्राउ परेका छन् । काठमाडौंबाट हेटौँडा
BizKhabar Online » BizKhabar Online

स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ठुलो रकमसहित ३ भारतीय नागरिकहरु पक्राउ परेका छन् । काठमाडौंबाट हेटौँडातर्फ गईरहेका उनिहरुलाई बीच बाटोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो । उनिहरुबाट स्रोत नखुलेको ६२ लाख रुपैयाँ बरामद गरिएको छ । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त […]

मध्यमस्तरिय करदाता कार्यालयद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानीत

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले विशेष अन्तरक्रिया का
BizKhabar Online » BizKhabar Online

मध्यमस्तरिय करदाता कार्यालयद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानीत

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले विशेष अन्तरक्रिया कार्यक्रममा सम्मान गरेको छ। गत हप्ता आयोजित कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मान प्रदान गरेकी हुन् । सम्मान कार्यक्रममा शर्माले समयमै कर तिर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्दै सिटी एक्सप्रेसले अन्य करदाताका लागि उदाहरणीय भूमिका खेलेको बताईन् । साथै, कर […]

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेको छ । गत हप्ता विहीब
BizKhabar Online » BizKhabar Online

एकैदिन १५ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेको छ । गत हप्ता विहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार महसुल २० प्रतिशतबाट १० प्रतिशतमा झारेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले यसको मुल्य घटाएको हो । यसअघि आईतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर […]

Get more results via ClueGoal