प्रहरीमा २१ बर्ष बिताएपछि रेन्बो ट्राउट माछा पालन, वार्षिक तीन करोड आम्दानी
newsare.net
काठमाडौं । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवा–युवती विदेशिने कप्रहरीमा २१ बर्ष बिताएपछि रेन्बो ट्राउट माछा पालन, वार्षिक तीन करोड आम्दानी
काठमाडौं । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवा–युवती विदेशिने क्रम बढेका बेला पर्वतका एक जना पूर्व राष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएका हुन् । २१ वर्ष लामो प्रहरी सेवा र […] Read more