डेडिकेटेड ट्रंक लाइन विवाद : उद्याेगकाे लाइन नकाट्ने प्राधिकरणको निर्णय, वैकल्पिक उपाय खोजिँदै
newsare.net
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले उद्योगहरूलाई आपूर्ति भइरहेको बिजुली लाइडेडिकेटेड ट्रंक लाइन विवाद : उद्याेगकाे लाइन नकाट्ने प्राधिकरणको निर्णय, वैकल्पिक उपाय खोजिँदै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले उद्योगहरूलाई आपूर्ति भइरहेको बिजुली लाइन नकाट्ने निर्णय गरेको छ। बुधबार बसेको समितिको बोर्ड बैठकले विद्युत् नियमन आयोगको निर्देशन पालना गर्दै तत्काल लाइन नकाट्ने निर्णय गरेको हो। उद्योगीहरूले लामो समयदेखि बक्यौता तिर्न आनाकानी गरेपनि प्राधिकरणले वैकल्पिक उपायबाट उक्त बक्यौता रकम उठाउने निर्णय गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । […] Read more