शिवम् सिमेन्ट्स : लगानीकर्तालाई उच्च प्रतिफल, उपभोक्तालाई गुणस्तर
newsare.net
काठमाडौं । नेपालको सिमेन्ट उद्योग आर्थिक मन्दी र निर्माण क्षेत्रमा देखिएको मन्दीका कारण चुनौतीपशिवम् सिमेन्ट्स : लगानीकर्तालाई उच्च प्रतिफल, उपभोक्तालाई गुणस्तर
काठमाडौं । नेपालको सिमेन्ट उद्योग आर्थिक मन्दी र निर्माण क्षेत्रमा देखिएको मन्दीका कारण चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ। यद्यपि, शिवम् सिमेन्ट्सले नाफा कायम राख्दै आफ्नो स्थिरता र विश्वसनीयता प्रमाणित गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिमेन्ट कम्पनीहरूको वित्तीय विवरणहरु कमजोर देखिए पनि शिवम् सिमेन्ट्सले भने १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गर्दै अग्रणी हुन […] Read more