डेडिकेटेड ट्रंक लाईन विवादमा कुलमानको नयाँ स्टन्ट : आइपीओ रोक्न चिठीदेखि उद्योगीको बैंक खाता रोक्का गर्न पत्रसम्म
newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरण बोर्डले डेडिकेटेड र ट्रंक लाईन विवादमा तत्काल उद्योगीको लाईडेडिकेटेड ट्रंक लाईन विवादमा कुलमानको नयाँ स्टन्ट : आइपीओ रोक्न चिठीदेखि उद्योगीको बैंक खाता रोक्का गर्न पत्रसम्म
काठमाडौं । नेपाल विद्युत प्राधिकरण बोर्डले डेडिकेटेड र ट्रंक लाईन विवादमा तत्काल उद्योगीको लाईन नकाट्ने निर्णय गरेसँगै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ स्टन्ट अपनाएका छन् । कुलमानले डेडिकेटेड फिडर र ट्रंकलाइनमा आफुले बिल जारी गरी बक्यौता देखाएका उद्योगहरूको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र लेखेका छन् । प्राधिकरणले उद्योगीहरूले समयमै बक्यौता महसुल […] Read more