Nepal



नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्र

नेपाल लेखामान बोर्डको अध्यक्षमा ढुंगेल, लेखापरीक्षणमान बोर्डको जिम्मेवारी निरौलालाई

काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अ
BizKhabar Online » BizKhabar Online

नेपाल लेखामान बोर्डको अध्यक्षमा ढुंगेल, लेखापरीक्षणमान बोर्डको जिम्मेवारी निरौलालाई

काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । यसअघि गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनिहरुलाई नयाँ कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिएका छन् । सो अवसरमा […]

वर्ल्डलिंकले भित्र्यायाे फिनल्याण्डबाट १ अर्ब ४२ करोड लगानी, फाईबर विस्तारमा जोड दिने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले फिनल्याण्डको सरकारी फण्डि
BizKhabar Online » BizKhabar Online

वर्ल्डलिंकले भित्र्यायाे फिनल्याण्डबाट १ अर्ब ४२ करोड लगानी, फाईबर विस्तारमा जोड दिने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डको १ करोड युरो (१ अर्ब ४२ करोड नेपाली रुपैयाँ) लगानी भित्र्याएको छ । फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दीलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौतापत्रमा […]

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूतबीच भेट, नेपालमा काेरीयाली लगानी बढाउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राज
BizKhabar Online » BizKhabar Online

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूतबीच भेट, नेपालमा काेरीयाली लगानी बढाउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङबीच शिष्टाचार भेटर्वाता भएको छ । आज मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र दक्षिण कोरियाबीच रहेको सौहार्दपूर्ण सम्बन्ध पछिल्ला वर्षमा थप प्रगाढ र सुमुधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै दुई देशका साथै जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोग निरन्तर […]

‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’

काठमाडौँ । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्
BizKhabar Online » BizKhabar Online

‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’

काठमाडौँ । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप २९) मा नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी)मा सार्वजनिक गरिएको जलवायु वित्तसम्बन्धी निर्णय फितलो रहेको कोपमा उपस्थित नेपाली प्रतिनिधिको निष्कर्ष छ । जलवायु सङ्कट छिटोछिटो निम्तिरहे पनि जलवायु वित्तका लक्ष्य कार्यन्वयनमा ढिलासुस्ती हुने गरी कोपमा एनसिक्यूजीसम्बन्धी […]

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

काठमाडौँ । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नव
BizKhabar Online » BizKhabar Online

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

काठमाडौँ । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत रु एक करोड ३७ लाख ६७ हजार नौ सय २० को लागतमा निर्माण भएको […]

कालीगण्डकी करिडोर : लमाएखोलामा पुल पुनःनिर्माण सुरु

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी करिडोर : लमाएखोलामा पुल पुनःनिर्माण सुरु

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गरिएको छ । स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी दुई सय दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको बताए । […]

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा झरेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घट्दै […]

परराष्ट्रमन्त्री राणा आज चीनको औपचारिक भ्रमणमा जााँदै, यस्ता छन एजेण्डा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (बिहीबार) चीनको औपचारिक भ्रमणमा जाने भएकी छिन्
BizKhabar Online » BizKhabar Online

परराष्ट्रमन्त्री राणा आज चीनको औपचारिक भ्रमणमा जााँदै, यस्ता छन एजेण्डा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (बिहीबार) चीनको औपचारिक भ्रमणमा जाने भएकी छिन् ।चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज चीन जान लागेकी हुन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी […]

पहाड र तराईमा हुस्सु, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहा
BizKhabar Online » BizKhabar Online

पहाड र तराईमा हुस्सु, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ […]

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माण गर्न २० लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सह
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माण गर्न २० लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गरिन् । कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका […]

सिमेन्टकाे मूल्य अनावश्यक बढाएपछि निर्माण व्यवसायी रुष्ट, अविलम्ब खारेज गर्न महासंघको माग

काठमाडौं । सिमेण्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित् इन्धन सहित कुनै पनि कच्चा पदार
BizKhabar Online » BizKhabar Online

सिमेन्टकाे मूल्य अनावश्यक बढाएपछि निर्माण व्यवसायी रुष्ट, अविलम्ब खारेज गर्न महासंघको माग

काठमाडौं । सिमेण्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित् इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । विगत एक महिनाको अवधिमा नै पटक पटक गरी सिमेण्टमा प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएको महासंघले जनाएको छ । ‘निर्माण कार्य हुने […]

डेडिकेटेड ट्रंक लाईन विवादमा कुलमानको नयाँ स्टन्ट : आइपीओ रोक्न चिठीदेखि उद्योगीको बैंक खाता रोक्का गर्न पत्रसम्म

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बोर्डले डेडिकेटेड र ट्रंक लाईन विवादमा तत्काल उद्योगीको लाई
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाईन विवादमा कुलमानको नयाँ स्टन्ट : आइपीओ रोक्न चिठीदेखि उद्योगीको बैंक खाता रोक्का गर्न पत्रसम्म

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बोर्डले डेडिकेटेड र ट्रंक लाईन विवादमा तत्काल उद्योगीको लाईन नकाट्ने निर्णय गरेसँगै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ स्टन्ट अपनाएका छन् । कुलमानले डेडिकेटेड फिडर र ट्रंकलाइनमा आफुले बिल जारी गरी बक्यौता देखाएका उद्योगहरूको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र लेखेका छन् । प्राधिकरणले उद्योगीहरूले समयमै बक्यौता महसुल […]

रिद्धिसिद्धि ज्वेलर्सको पक्षमा सर्वोच्चको फैसला, सुन कोटामा डेढ दशकदेखिको सिण्डिकेट तोडियो

काठमाडौं । सर्वोच्च अदालतले संघसंस्थाको नाममा सुन आयातमा कोटा प्रणाली लागू गरेर सिण्डिकेट गर्न
BizKhabar Online » BizKhabar Online

रिद्धिसिद्धि ज्वेलर्सको पक्षमा सर्वोच्चको फैसला, सुन कोटामा डेढ दशकदेखिको सिण्डिकेट तोडियो

काठमाडौं । सर्वोच्च अदालतले संघसंस्थाको नाममा सुन आयातमा कोटा प्रणाली लागू गरेर सिण्डिकेट गर्न नमिल्ने भन्दै खारेज गरिदिएको छ । नेपाल राष्ट्र बैंकले २०६८ सालमा सुन आयात तथा विक्रीवितरण सम्बन्धी कार्यविधी २०६८ जारी गर्दै सुन व्यवसायसँग सम्बन्धित संघसंस्थामा आवद्ध व्यवसायीले मात्रै सुन खरिद गर्न पाउने व्यवस्था गरेको थियो । तर, सर्वोच्च अदालतले त्यसलाई खारेज गर्दै […]

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा, अन्नपूर्ण उखु मिल संचालनमा आयो

काठमाडौं । उखुको याम सुरु भएसँगै सर्लाहीका चिनी उद्योगहरू सञ्चालनको तयारीमा जुटेका छन्। जिल्लाम
BizKhabar Online » BizKhabar Online

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा, अन्नपूर्ण उखु मिल संचालनमा आयो

काठमाडौं । उखुको याम सुरु भएसँगै सर्लाहीका चिनी उद्योगहरू सञ्चालनको तयारीमा जुटेका छन्। जिल्लामा रहेका तीनमध्ये अन्नपूर्ण उखु उद्योगले क्रसिङ सुरु गरिसकेको छ। धन्कौल चिनी उद्योग, जसले किसानको उखुको पुरानो भुक्तानी नदिएर विवाद निम्त्याएको थियो, अहिले उखु तान्ने काम गरिरहेको छ। विसं २०७४ अघिको भुक्तानी नदिएकाले उद्योग बन्द गरिएको थियो। नयाँ व्यवस्थापनले केही किसानलाई पुरानो […]

शिवम् सिमेन्ट्स : लगानीकर्तालाई उच्च प्रतिफल, उपभोक्तालाई गुणस्तर

काठमाडौं । नेपालको सिमेन्ट उद्योग आर्थिक मन्दी र निर्माण क्षेत्रमा देखिएको मन्दीका कारण चुनौतीप
BizKhabar Online » BizKhabar Online

शिवम् सिमेन्ट्स : लगानीकर्तालाई उच्च प्रतिफल, उपभोक्तालाई गुणस्तर

काठमाडौं । नेपालको सिमेन्ट उद्योग आर्थिक मन्दी र निर्माण क्षेत्रमा देखिएको मन्दीका कारण चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ। यद्यपि, शिवम् सिमेन्ट्सले नाफा कायम राख्दै आफ्नो स्थिरता र विश्वसनीयता प्रमाणित गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिमेन्ट कम्पनीहरूको वित्तीय विवरणहरु कमजोर देखिए पनि शिवम् सिमेन्ट्सले भने १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गर्दै अग्रणी हुन […]

धरहराबाट उपत्यका नियाल्ने रहर, शुल्क लिएपनि अवलोकन गर्नेको भीड उस्तै

काठमाडौं । काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा
BizKhabar Online » BizKhabar Online

धरहराबाट उपत्यका नियाल्ने रहर, शुल्क लिएपनि अवलोकन गर्नेको भीड उस्तै

काठमाडौं । काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसकेका उनलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई साथमा लिएर उनी सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो घर देख्दा […]

डेडिकेटेड ट्रंक लाइन विवाद : उद्याेगकाे लाइन नकाट्ने प्राधिकरणको निर्णय, वैकल्पिक उपाय खोजिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले उद्योगहरूलाई आपूर्ति भइरहेको बिजुली लाइ
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाइन विवाद : उद्याेगकाे लाइन नकाट्ने प्राधिकरणको निर्णय, वैकल्पिक उपाय खोजिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले उद्योगहरूलाई आपूर्ति भइरहेको बिजुली लाइन नकाट्ने निर्णय गरेको छ। बुधबार बसेको समितिको बोर्ड बैठकले विद्युत् नियमन आयोगको निर्देशन पालना गर्दै तत्काल लाइन नकाट्ने निर्णय गरेको हो। उद्योगीहरूले लामो समयदेखि बक्यौता तिर्न आनाकानी गरेपनि प्राधिकरणले वैकल्पिक उपायबाट उक्त बक्यौता रकम उठाउने निर्णय गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । […]

उच्च अंकले बढ्यो नेप्से, कारोबार सवा ९ अर्ब माथि

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले बढेको छ । कार
BizKhabar Online » BizKhabar Online

उच्च अंकले बढ्यो नेप्से, कारोबार सवा ९ अर्ब माथि

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार बढिरहेको नेप्से आज अन्तिम समयमा ३८.८१ अंकले बढ्दै २७ सय ५५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय १६ कम्पनीका १ करोड ७१ लाख ८३ हजार बढी कित्ता सेयर किनबेच […]

फर्स्ट माइक्रोफाइनान्सको १५औँ वार्षिक साधारण सभा पुस ११ गते हुने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते १५औँ वार्षिक साधारण सभा
BizKhabar Online » BizKhabar Online

फर्स्ट माइक्रोफाइनान्सको १५औँ वार्षिक साधारण सभा पुस ११ गते हुने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते १५औँ वार्षिक साधारण सभा गर्ने भएको छ। लघुवित्त सञ्चालक समितिको मंसिर ११ गते बसेको बैठकले सभाको मिति र स्थान तय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम १ अर्ब २३ करोड ३८ […]

आईपीएल अर्थात पैसाको बाढी : १८२ खेलाडीमा सवा १० अर्ब खर्च, नेपालीले पाएनन अवसर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजन शुरु हुनुअघि साउदी अरेबियाको जेद्दाहमा दुईद
BizKhabar Online » BizKhabar Online

आईपीएल अर्थात पैसाको बाढी : १८२ खेलाडीमा सवा १० अर्ब खर्च, नेपालीले पाएनन अवसर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजन शुरु हुनुअघि साउदी अरेबियाको जेद्दाहमा दुईदिने मेगा अक्सन सम्पन्न भएको छ । जहाँ आईपीएलका १० प्रतिस्पर्धी टीमहरुले पैसाको खोलो बगाए । मेगा अक्सनमा १० टोलीले कुल ६३९.१५ करोड भारतीय रुपैयाँ (१० अर्ब २४ करोड नेपाली रुपैयाँ) खर्च गरेका छन् । अक्सनमा भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त […]

प्रहरीमा २१ बर्ष बिताएपछि रेन्बो ट्राउट माछा पालन, वार्षिक तीन करोड आम्दानी

काठमाडौं । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवा–युवती विदेशिने क
BizKhabar Online » BizKhabar Online

प्रहरीमा २१ बर्ष बिताएपछि रेन्बो ट्राउट माछा पालन, वार्षिक तीन करोड आम्दानी

काठमाडौं । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवा–युवती विदेशिने क्रम बढेका बेला पर्वतका एक जना पूर्व राष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएका हुन् । २१ वर्ष लामो प्रहरी सेवा र […]

एमसीसीअन्तर्गतको ४४० केभी प्रसारण लाइनका लागि फेरि ठेक्का आह्वान, समयसीमा १७ गतेसम्म

काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २९७ किलोमिटरको ४०० केभी विद्य
BizKhabar Online » BizKhabar Online

एमसीसीअन्तर्गतको ४४० केभी प्रसारण लाइनका लागि फेरि ठेक्का आह्वान, समयसीमा १७ गतेसम्म

काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २९७ किलोमिटरको ४०० केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि फेरि बोलपत्र आह्वान गरेको छ । एमसीए नेपालले आज सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि खरिद प्रस्ताव आह्वान गरेको हो । लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन […]

मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै, प्रधानमन्त्री ओलीले बोलाए बैठक

काठमाडौँ । मन्त्रालयहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रा
BizKhabar Online » BizKhabar Online

मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै, प्रधानमन्त्री ओलीले बोलाए बैठक

काठमाडौँ । मन्त्रालयहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको त्रैमासिक समीक्षाका लागि आज अपराहन्न तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकारले गरेका काम, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग […]

राष्ट्रिय गौरवका आयोजनाहरुको छैन अपेक्षित प्रगति, कारण के ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय गौरवका आयोजनाहरुको छैन अपेक्षित प्रगति, कारण के ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हाल आयोजना बन्द भएको छ । पुनर्निर्माणको काम भइरहेको सो आयोजनालाई […]

चालू आवमा वैदेशिक लगानी लक्ष्य पूरा हुनेमा सरकार ढुक्क, पहिलो त्रैमासमा १६ अर्ब ५० करोडको प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक बर्ष(२०८१/०८२) मा सरकार वैदेशिक लगानी प्रतिबद्धताको लक्ष्य पूरा हुनेमा ढुक
BizKhabar Online » BizKhabar Online

चालू आवमा वैदेशिक लगानी लक्ष्य पूरा हुनेमा सरकार ढुक्क, पहिलो त्रैमासमा १६ अर्ब ५० करोडको प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक बर्ष(२०८१/०८२) मा सरकार वैदेशिक लगानी प्रतिबद्धताको लक्ष्य पूरा हुनेमा ढुक्क देखिएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवमा विभागले ४४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता ल्याउने लक्ष्य लिएको छ । जसमध्ये पहिलो त्रैमासमा सरकारी लक्ष्यको ३७ प्रतिशत लगानी प्रतिवद्धता आइसकेको विभागले जानकारी दिएको छ । चालू आवको पहिलो त्रैमास, […]

प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । यसअघि पछिल्लो २ दिन
BizKhabar Online » BizKhabar Online

प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । यसअघि पछिल्लो २ दिन लगातार उच्च घट्दै मंगलबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ पुगेको हो ।यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै १९ सय […]

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंगलबार अर्
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा शपथ ग्रहण गरेका छन्। उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्। श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिका लागि सिफारिस समितिले प्रस्तुत कार्ययोजना र अन्तर्वार्ताको आधारमा सन्तोषनारायण […]

सेबोनको नवनियुक्त अध्यक्षलाई बजारको स्वागत, नेप्से दोहोरो अंकले बढ्दा कारोबार साढे ७ अर्ब नजिक

काठमाडौं । मंगलबार नेप्से पसिुचक दोहोरो अंकले बढ्न पुगेको छ । सरकारले नेपाल धितोपत्र बोर्डमा सन्
BizKhabar Online » BizKhabar Online

सेबोनको नवनियुक्त अध्यक्षलाई बजारको स्वागत, नेप्से दोहोरो अंकले बढ्दा कारोबार साढे ७ अर्ब नजिक

काठमाडौं । मंगलबार नेप्से पसिुचक दोहोरो अंकले बढ्न पुगेको छ । सरकारले नेपाल धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको भोलिपल्ट नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको हो । लामो समय यता रुमलिरहेको बजारमा बोर्डमा अध्यक्ष नियुक्त भएसँगै लगानीकर्तामा केही आशा पलाएको देखिन्छ । सोही अनुरुप मंगलबार बजार खुल्ने वित्तिकै उच्च अंकले बढेको बजार अन्तिममा […]

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र १ लाख रुपैयाँभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे । […]

नबिल एसएसई परियोजनाका ३ बर्ष : बर्षमा ८२० उद्यमीलाई प्रशिक्षण, ११७ नयाँ उद्यम स्थापना

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको
BizKhabar Online » BizKhabar Online

नबिल एसएसई परियोजनाका ३ बर्ष : बर्षमा ८२० उद्यमीलाई प्रशिक्षण, ११७ नयाँ उद्यम स्थापना

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो । नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम […]

पोखरा जेसीजको ४५औं शाखा अधिवेशन पोखरामा सम्पन्न, दिगो विकासमा युवा नेतृत्वको चर्चा

काठमाडौं । पोखरा जेसीजको ४५औं शाखा अधिवेशन तथा ५०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा जेस
BizKhabar Online » BizKhabar Online

पोखरा जेसीजको ४५औं शाखा अधिवेशन पोखरामा सम्पन्न, दिगो विकासमा युवा नेतृत्वको चर्चा

काठमाडौं । पोखरा जेसीजको ४५औं शाखा अधिवेशन तथा ५०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा जेसीजका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा पोखरा (लेकसाइडस्थित क्रिस्टल महल) मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । ‘दिगो विकासका लागि युवा नेतृत्व’ विषयमा आयोजित विचार गोष्ठीमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा अष्ट्रेलियाका लागि नेपाली पूर्व राजदूत महेशराज दाहालले […]

बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रो
BizKhabar Online » BizKhabar Online

बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने सरकारका प्रवक्तासमेत रहेका उनले बताए । काभ्रेपलाञ्चोकबाट सञ्चालित ‘मदानी बिट डटकम’ समाचार ‘पोर्टल’को प्रथम वार्षिकोत्सवका […]

दुई दशक बितिसक्दा पनि पूरा भएन सिक्टा आयोजना, विलम्ब नगर्न समितिको निर्देशन

नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर
BizKhabar Online » BizKhabar Online

दुई दशक बितिसक्दा पनि पूरा भएन सिक्टा आयोजना, विलम्ब नगर्न समितिको निर्देशन

नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा चिन्ता व्यक्त गर्दै स्थानीयले द्रुत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका प्रतिनिधिहरुसँगको छलफलमा स्थानीय र सरोकारवालाहरुले कानुनको परिधिभित्र रहेर आयोजनाका उल्झन […]

कृषिमन्त्री अधिकारी भन्छन–डीडीसीलाई ऋणबाट मुक्त गरी सुधार गर्न प्रयास गर्दैछु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) लाई प्रभ
BizKhabar Online » BizKhabar Online

कृषिमन्त्री अधिकारी भन्छन–डीडीसीलाई ऋणबाट मुक्त गरी सुधार गर्न प्रयास गर्दैछु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताएका छन् । आज मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डीडीसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यसको नतिजा चाँडै देखिने बताए । विगतदेखि नै डीडीसीमा […]

Get more results via ClueGoal