पोखराको बाँझो जग्गामा कागती खेती, प्रदेशअन्तर्गत अनुदान सहयोग
newsare.net
काठमाडौं । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्पोखराको बाँझो जग्गामा कागती खेती, प्रदेशअन्तर्गत अनुदान सहयोग
काठमाडौं । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्षदेखि कागती खेती सुरु गरेका छन् । गाउँबेंसी एकीकृत कृषि केन्द्रका सञ्चालक समेत रहेका उनले व्यावसायिक रुपमा कागती खेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए । कागती खेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल […] Read more