परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै, प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुने
newsare.net
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । चिनियाँ विदेशमन्त्री वपरराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै, प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुने
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किन लागेक िहुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो […] Read more