बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्धा दायर, नेतृत्वविहिन बन्यो प्राधिकरण
newsare.net
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धबीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्धा दायर, नेतृत्वविहिन बन्यो प्राधिकरण
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी पदबाट स्वतः निलम्बनमा परेका छन्। विशेष अदालतमा दायर गरिएको यो मुद्दाले बीमा प्राधिकरणलाई नेतृत्वविहीन बनाउँदै महत्वपूर्ण प्रशासनिक गतिविधिमा असर पुर्याएको छ। सिलवालमाथि झुटो विवरण प्रस्तुत गरी सरकारी सेवामा प्रवेश गरेको आरोप लगाइएको छ। अख्तियारले आफ्नो अनुसन्धानबाट यसलाई ठोस प्रमाणसहित […] Read more