कर विवरण पेश गर्ने म्याद घटाउने निर्णय कार्यान्वयनमा उच्च अदालत पाटनको रोक
newsare.net
काठमाडौं । उच्च अदालत पाटनले आन्तरिक राजस्व विभागको कर विवरण पेश गर्ने म्याद घटाउने निर्णयलाई ततकर विवरण पेश गर्ने म्याद घटाउने निर्णय कार्यान्वयनमा उच्च अदालत पाटनको रोक
काठमाडौं । उच्च अदालत पाटनले आन्तरिक राजस्व विभागको कर विवरण पेश गर्ने म्याद घटाउने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश हेमन्त रावलको एकल इजलासले दुवै पक्षबीच छलफल गर्न आवश्यक देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। यस आदेशले विभागको मिति २०८१ साल असोज ७ गते जारी सूचना कार्यान्वयन नगर्न निर्देशन दिएको छ। […] Read more