राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नेपाल पे क्युआर मर्चेन्टहरूका लागि थप सुविधा
newsare.net
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल पे क्युआर मर्चेन्टहरूका लागि थप सुविधा ल्याएकराष्ट्रिय वाणिज्य बैंकले ल्यायो नेपाल पे क्युआर मर्चेन्टहरूका लागि थप सुविधा
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल पे क्युआर मर्चेन्टहरूका लागि थप सुविधा ल्याएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरूसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ । सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण […] Read more