पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै, बाह्रैमास सहज सडक सञ्चालन हुने
newsare.net
काठमाडौँ । चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका वपर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै, बाह्रैमास सहज सडक सञ्चालन हुने
काठमाडौँ । चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका अनुसार पैँयु गाउँ गाउँपालिकाको सरौखोलास्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेबास नगरपालिकाको सीमानामा रहेको मल्याङ्दीखोला र परादी–गिज्यान सडकअन्तर्गत […] Read more