प्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजनाको अनुगमन, समस्या समाधान गरी काम अघि बढाउन निर्देशन
newsare.net
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सप्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजनाको अनुगमन, समस्या समाधान गरी काम अघि बढाउन निर्देशन
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १ सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ ।एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत […] Read more