नेपाल लगानीका लागि अनुकुल बन्दै गएको छ : अर्थमन्त्री पौडेल
newsare.net
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको बतनेपाल लगानीका लागि अनुकुल बन्दै गएको छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा पौडेलले सार्वभौम क्रेडिट रेटिङमा नेपालले विश्व समूदायमा नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना भएको सन्देश गएको बताएका हुन्। उनले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढेपनि दबाबमुक्त भने भइनसकेको जिकिर गरे। राजस्व छुटका बिषयमा […] Read more