युनाइटेड अजोड इन्स्योरेन्सको सीइओमा कमल गौतम नियुक्त, यस्तो छ कार्यानुभव
newsare.net
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कमल गौतम नियुक्र भएका छयुनाइटेड अजोड इन्स्योरेन्सको सीइओमा कमल गौतम नियुक्त, यस्तो छ कार्यानुभव
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कमल गौतम नियुक्र भएका छन् । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । उनीसँग वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढी काम गरेको अनुभव रहेको छ। यसअघि उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी, विकास बैंक […] Read more