Nepal



रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अदालतमा उपस्थ

एनपीएलमा आज दुई खेल हुँदै : तीन टीमलाई जित्नै पर्ने दबाव

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुन
BizKhabar Online » BizKhabar Online

एनपीएलमा आज दुई खेल हुँदै : तीन टीमलाई जित्नै पर्ने दबाव

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्दै छन् । प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ । अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा […]

विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, फैसला चित्त नबुझेको भन्दै पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्
BizKhabar Online » BizKhabar Online

विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, फैसला चित्त नबुझेको भन्दै पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी चौकी खडैया बाँकेका इञ्चार्ज गजेन्द्रसिंह भण्डारी विरुद्धको मुद्दामा विशेष अदालतले गत वैशाख १३ को फैसलाबाट सफाइ दिएको थियो । सो सफाइप्रति आयोगलाई चित्त नबुझेको भन्दै आयोगले पुनः पुनरावेदन गरेको हो […]

शनिबारका लागि कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

शनिबारका लागि कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, […]

अनुसन्धान अधिकृतलाई अख्तियारमै सापकोटाले घूस दिन खोजेपछि …

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्
BizKhabar Online » BizKhabar Online

अनुसन्धान अधिकृतलाई अख्तियारमै सापकोटाले घूस दिन खोजेपछि …

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ । आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा […]

घरजग्गा व्यवसाय धराशायी हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धरासायी हुन नदिने बताए
BizKhabar Online » BizKhabar Online

घरजग्गा व्यवसाय धराशायी हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धरासायी हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटन गर्दै पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठुलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धरासायी हुन नदिने बताएका हुन् । सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास […]

भिभोको ७ औं बार्षिकोत्सव : ‘क्रिक कार्निवल सेल्स क्याम्पेन सुरु

काठमाडौं । स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार, भिभो,
BizKhabar Online » BizKhabar Online

भिभोको ७ औं बार्षिकोत्सव : ‘क्रिक कार्निवल सेल्स क्याम्पेन सुरु

काठमाडौं । स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको अवसरमा ‘क्रिक कार्निवल’ नामक विशेष सेल्स क्याम्पेनको सुरुवात गरेको छ। यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बरदेखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ। ग्राहकहरूको उत्साहलाई ध्यानमा राख्दै, ‘क्रिक कार्निवल’ अन्तर्गत भिभोले विभिन्न आकर्षक पुरस्कारहरू उपलब्ध गराएको […]

नेपाललाई विश्व बैंकको १० अर्ब सहयोग स्वीकृत, हरित, दिगो र समावेशी विकासमा खर्च गरिने

काठमाडौं । विश्व बैंकले नेपाललाई हरित, दिगो र समावेशी विकासको नीतिगत रूपरेखा सुदृढ गर्न सहयोग पुर
BizKhabar Online » BizKhabar Online

नेपाललाई विश्व बैंकको १० अर्ब सहयोग स्वीकृत, हरित, दिगो र समावेशी विकासमा खर्च गरिने

काठमाडौं । विश्व बैंकले नेपाललाई हरित, दिगो र समावेशी विकासको नीतिगत रूपरेखा सुदृढ गर्न सहयोग पुर्‍याउने उद्देश्यले १० करोड अमेरिकी डलरको विकास नीतिगत सहयोग (डीपीओ) स्वीकृत गरेको छ। डिसेम्बर १२, २०२४ मा वाशिङ्टनमा विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले यो सहयोग कार्यक्रम स्वीकृत गरेको हो। तीन चरणको कार्यक्रमअन्तर्गत यो दोस्रो डीपीओ हो, जसले नेपाललाई दिगो विकासको […]

बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, नेपाल-भारत विद्युत व्यापार सहज

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्
BizKhabar Online » BizKhabar Online

बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, नेपाल-भारत विद्युत व्यापार सहज

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ […]

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा, ई पासपोर्ट लिने नेपालीको भिड

काठमाडौं । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पा
BizKhabar Online » BizKhabar Online

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा, ई पासपोर्ट लिने नेपालीको भिड

काठमाडौं । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ । गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन […]

स्वास्थ्य कर्मचारीलाई सरकारीसरह पारिश्रमिक दिन मन्त्रालयको पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कार
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य कर्मचारीलाई सरकारीसरह पारिश्रमिक दिन मन्त्रालयको पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारीसरह न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार सरकारी प्रतिष्ठान, निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तीमा नेपाल सरकारसरह लागू गर्न पत्राचार गरिएको हो । […]

नेपाली बजारमा बीवाईडी एम६ विद्युतीय गाडीको बुकिङ खुला, यस्तो छ बजारमूल्य

काठमाडौं । नेपाली बजारमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको प्रिमियम ७ सिटर विद्युतीय गाडी, बीवाईड
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा बीवाईडी एम६ विद्युतीय गाडीको बुकिङ खुला, यस्तो छ बजारमूल्य

काठमाडौं । नेपाली बजारमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको प्रिमियम ७ सिटर विद्युतीय गाडी, बीवाईडी एम६, को बुकिङ खुला गरिएको छ। नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले यो घोषणा गरेको हो। कम्पनीका अनुसार, बीवाईडी एम६ उत्कृष्ट कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने गरी डिजाइन गरिएको छ। यस गाडीको सुरुवाती मूल्य ६० लाख १५ हजार रुपैयाँ तोकिएको […]

राष्ट्रपति पौडेलद्वारा ५ देशका लागि आवासीय राजदूत नियुक्त ‍

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले प
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा ५ देशका लागि आवासीय राजदूत नियुक्त ‍

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले पोर्चुगलका लागि प्रकाश पौडेल, स्पेनका लागि सनिल नेपाल, गणतन्त्र दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि डा. शिवमाया तुम्वाहाम्फेलाई आवासीय राजदूत नियुक्त गरेका हुन् । लम्साल पूर्वपरराष्ट्रसचिव तथा डा. तुम्बाहाम्फे पूर्वउपसभामुख हुन् । सरकारको […]

लुम्बिनी लायन्सको एनपीएल यात्रा राेकियाे, कर्णालीसँग ५ रनले पराजित

काठमाडौं । लुम्बिनी लायन्स एनपीएलमा आफ्नो अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित भएको छ । यससँगै ल
BizKhabar Online » BizKhabar Online

लुम्बिनी लायन्सको एनपीएल यात्रा राेकियाे, कर्णालीसँग ५ रनले पराजित

काठमाडौं । लुम्बिनी लायन्स एनपीएलमा आफ्नो अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित भएको छ । यससँगै लुम्बिनी एनपीएलकाे लिग चरणबाट बाहिरिएकाे छ । कर्णालीले १२८ रनको लक्ष्य निर्धारण गर्दा, लुम्बिनी १२३ रनमा सिमित रह्यो। लुम्बिनीका लागि टम मुर्सले ३६ रनको योगदान गरे, जबकि कप्तान रोहितकुमार पौडेलले १० रन बनाए। कर्णालीका जिशान मक्सुदले २ विकेट लिए। […]

प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा

काठमाडौं । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौँ आएका छन् । उनी आज बिहान काठमाडौ
BizKhabar Online » BizKhabar Online

प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा

काठमाडौं । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौँ आएका छन् । उनी आज बिहान काठमाडौँ ओर्लेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे । लारा क्यानको निमन्त्रणामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न काठमाडौँ आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपिएलका केही खेल हेर्ने र […]

नबिल बैंकको ४० औं साधारणसभा सम्पन्न, लगानीकर्ताका लागि १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । नबिल बैंक आफ्ना लगानीकर्ताहरुलाई १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बि
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको ४० औं साधारणसभा सम्पन्न, लगानीकर्ताका लागि १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । नबिल बैंक आफ्ना लगानीकर्ताहरुलाई १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न ४०औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। बैंकको निक्षेप १६.४१५ वृद्धि भई ४ खर्ब […]

१२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

१२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घट्दै १८ […]

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई […]

विद्युतीय भुक्तानीका नयाँ माध्यमको तिव्र प्रयोग, कार्तिकमा इकमर्श र क्यूआरमार्फत मात्रै ६७ अर्बको कारोबार

काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको प्रयोग पछिल्ला वर्षहरूमा निरन्तर रूपमा बढिरहेको छ। चाल
BizKhabar Online » BizKhabar Online

विद्युतीय भुक्तानीका नयाँ माध्यमको तिव्र प्रयोग, कार्तिकमा इकमर्श र क्यूआरमार्फत मात्रै ६७ अर्बको कारोबार

काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको प्रयोग पछिल्ला वर्षहरूमा निरन्तर रूपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिनामा यो वृद्धि थप तीव्र भएको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, डिजिटल कारोबारका विधि र परिमाण दुवैमा उल्लेखनीय सुधार भएको छ। मोबाइल बैंकिङ, क्यूआर कोड, ई–कमर्स जस्ता डिजिटल माध्यमहरूको पहुँचले नगदरहित भुक्तानीतर्फको यात्रा थप सशक्त […]

दुर्गा प्रसाईं पुनः पक्राउ, भारतीय गुन्डा नाइकेको धम्की प्रकरणमा नाम जोडियो

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईं पुनः पक्राउ, भारतीय गुन्डा नाइकेको धम्की प्रकरणमा नाम जोडियो

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत साइबर अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गरेलगत्तै अदालतको परिसरबाटै उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पुनः नियन्त्रणमा लिएको हो।प्रसाईंलाई अब आपराधिक लाभ र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले […]

नदी किनार खाली गर्ने सर्वोच्चको फैसला कार्यान्वयन नगर्नु : प्रधानमन्त्रीको कार्यालय

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका २० मिटर क्षेत्र खाली गर्नुपर्ने सर्वोच्च अदालतको फैसल
BizKhabar Online » BizKhabar Online

नदी किनार खाली गर्ने सर्वोच्चको फैसला कार्यान्वयन नगर्नु : प्रधानमन्त्रीको कार्यालय

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका २० मिटर क्षेत्र खाली गर्नुपर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न सरकारले मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार एक सूचना सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो । सर्वोच्च अदालतले २०८० पुस ३ मा उपत्यकाका नदी किनारका २० मिटर क्षेत्र खाली गर्नुपर्ने फैसला सुनाएको थियो। तर, […]

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई दि
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई दिइएको छ। बीमा ऐन २०७९ को दफा ६ अनुसार सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाललाई यो जिम्मेवारी दिइएको हो। यसअघि प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्बित भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध नागरिकता र राहदानीमा केरमेट तथा जालझेल गरेको आरोपमा […]

पदभार ग्रहणसँगै अध्यक्ष ढकालको प्रतिवद्धता : अबको दुई वर्ष नीतिगत सुधारमा

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकालभर नीतिग
BizKhabar Online » BizKhabar Online

पदभार ग्रहणसँगै अध्यक्ष ढकालको प्रतिवद्धता : अबको दुई वर्ष नीतिगत सुधारमा

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकालभर नीतिगत सुधारमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बिहीबार अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या रहेको भन्दै अबका दिनमा त्यसलाई सुधार गर्दै व्यवसायी मैत्री वातावरण निर्माण गर्ने बताए । ‘सरकारी नीतिगत झण्झटका कारण हामी व्यवसायीले सरकारले ल्याउने […]

कार्तिकमा उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत, खाद्य वस्तुमा महँगी उच्च

काठमाडौं । कार्तिक २०८१ मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशतमा पुगेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

कार्तिकमा उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत, खाद्य वस्तुमा महँगी उच्च

काठमाडौं । कार्तिक २०८१ मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको पहिलो ४ महिना (साउनदेखि कार्तिकसम्म)को तथ्यांक सार्वज्निक गर्दै गत बर्षको सोही महिनाको तुलनामा चालु आवको यो अवधिमा मुद्रास्फीति बढेको बताएको हो । गत आर्थिक बर्षको कार्तिकमा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत थियो ।यस अवधिमा […]

चार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा उल्लेख्य वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ५ खर्ब २१ अर्ब रुपैयाँ
BizKhabar Online » BizKhabar Online

चार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा उल्लेख्य वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ५ खर्ब २१ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षको यहि अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढ्दै ५ सय २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा यो वृद्धिदर २२.५ […]

चालु खाता १ खर्ब ४३ अर्ब बढीले वचतमा, शोधनान्तर स्थिति पनि बलियो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । गत
BizKhabar Online » BizKhabar Online

चालु खाता १ खर्ब ४३ अर्ब बढीले वचतमा, शोधनान्तर स्थिति पनि बलियो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । गत आर्थिक बर्षको यहि अवधिमा रहेको ९७ अर्ब १० करोड रहेको चालु खाता बचत यो आवमो उल्लेखनीय बढ्दै उक्त विन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले बिहीबार चालु आवको कार्तिकको मासिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी […]

विदेशी मुद्रा सञ्चिति साढे २२ खर्बमाथि, १५.१ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को कात्तिक मसान्तसम्म नेपालमा कुल विदेशी मुद्रा सञ्चिति २२ खर
BizKhabar Online » BizKhabar Online

विदेशी मुद्रा सञ्चिति साढे २२ खर्बमाथि, १५.१ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को कात्तिक मसान्तसम्म नेपालमा कुल विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको तुलनामा १०.५ प्रतिशतले बढ्दै यसपल्ट विदेशी मुद्रा संचितिले आगामी १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जानकारी दिएको छ । […]

एनपीएल : विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको ल
BizKhabar Online » BizKhabar Online

एनपीएल : विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको छ । जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र […]

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणपछि पहिलो बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आज (बिहीबार) साँझ ५ बजे सिंहदरबारमा मन्त्रिप
BizKhabar Online » BizKhabar Online

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणपछि पहिलो बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आज (बिहीबार) साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। चीन भ्रमणबाट फर्केपछि ओलीले पहिलो पटक बैठक बोलाएका हुन्। चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको विषयलाई लिएर सत्तारूढ दल कांग्रेसभित्र केही संशय देखिएको छ। सोमबार कांग्रेस कार्यसम्पादन बैठकले यस सम्झौताप्रति ठोस […]

राधी विद्युतले घोषणा गर्याे लाभांस, लगानीकर्ताले ५ प्रतिशत बोनस पाउने

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना लगानीकर्ताला
BizKhabar Online » BizKhabar Online

राधी विद्युतले घोषणा गर्याे लाभांस, लगानीकर्ताले ५ प्रतिशत बोनस पाउने

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको ८ करोड ३३ लाख ९० हजार ४७० रुपैयाँ बराबरको हुन आउने ८ लाख ३३ हजार ९०४ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ४३ लाख ८८ हजार ९७२ रुपैयाँ […]

सिन्धु विकास बैंकको सीइओमा सुरेश देवकोटा नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् ।
BizKhabar Online » BizKhabar Online

सिन्धु विकास बैंकको सीइओमा सुरेश देवकोटा नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मंसिर २५ गते सम्पन्न संचालक समितिको ४ सय ४४ औं बैठकले उनलाई आगामी ४ बर्षका लागि सीइओमा नियुक्त गरेको हो । उनको कार्याकाल आगामी पुष १ देखि सुरु हुनेछ । देवकोटा यसअघि उनी नबिल स्टक डिलरमा सीइओको रुपमा कार्यरत […]

पर्यटन र जलविद्युतमा लगानी बढाउँदै बीमा कम्पनी, तीन महिनामै सवा ११ अर्ब लगानी

काठमाडौं । नेपालमा संचालित बीमा कम्पनीहरुको लगानी पर्यटन तथा जलविद्युत क्षेत्रमा बढिरहेको पाईए
BizKhabar Online » BizKhabar Online

पर्यटन र जलविद्युतमा लगानी बढाउँदै बीमा कम्पनी, तीन महिनामै सवा ११ अर्ब लगानी

काठमाडौं । नेपालमा संचालित बीमा कम्पनीहरुको लगानी पर्यटन तथा जलविद्युत क्षेत्रमा बढिरहेको पाईएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कृषि उत्पादन, जलविद्युत, सौर्य उर्जा, केवलकार, सडक, विद्युत प्रशारण लाइनलगायतका परियोजनाहरुमा बीमा कम्पनीहरुले लगातार लगानी बढाउँदै गएका छन् । त्यसमध्ये पनि पर्यटन र जलविद्युत क्षेत्रमा सबैभन्दा बढी लगानी […]

वीरगञ्जबाट डिजेल आयात घट्यो, ४ महिनामा पौने २२ अर्बको मात्रै आयात

काठमाडौं । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात न
BizKhabar Online » BizKhabar Online

वीरगञ्जबाट डिजेल आयात घट्यो, ४ महिनामा पौने २२ अर्बको मात्रै आयात

काठमाडौं । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१र८२ को चार महिनामा २१ अर्ब ८४ करोड ८ लाख ७६ हजार रुपैयाँको दुई लाख […]

सुन चाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

सुन चाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मुल्यमै कारेबार भईरहेको छ । यस्तै आज चाँदी पनि प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मुल्य पनि […]

सिमेन्ट उद्योगी र निर्माण व्यवसायीबीच सिमेन्टको मूल्य घटाउने सहमति, अब ६ सय रुपैयाँमै पाइने

काठमाडौं । सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन्। बुधवार उद्योग म
BizKhabar Online » BizKhabar Online

सिमेन्ट उद्योगी र निर्माण व्यवसायीबीच सिमेन्टको मूल्य घटाउने सहमति, अब ६ सय रुपैयाँमै पाइने

काठमाडौं । सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन्। बुधवार उद्योग मन्त्रालयमा निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच भएको छलफलपछि यस्तो सहमति भएको हो। महासंघका अध्यक्ष रवि सिंहका अनुसार, काठमाडौँ उपत्यकामा अब ओपिसी सिमेन्ट ७०० रुपैयाँ र पिसिसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध हुनेछ। छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै सिंहले भने, ‘सिमेन्ट व्यवसायीहरूले अत्यधिक मूल्य वृद्धि […]

नेपाल र एडिबीबीच सम्झौता, दुई परियोजनामा २१ अर्ब २३ करोड सहयोग गर्ने

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसि
BizKhabar Online » BizKhabar Online

नेपाल र एडिबीबीच सम्झौता, दुई परियोजनामा २१ अर्ब २३ करोड सहयोग गर्ने

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड ९एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले […]

Get more results via ClueGoal