सिन्धु विकास बैंकको सीइओमा सुरेश देवकोटा नियुक्त
newsare.net
काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् ।सिन्धु विकास बैंकको सीइओमा सुरेश देवकोटा नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मंसिर २५ गते सम्पन्न संचालक समितिको ४ सय ४४ औं बैठकले उनलाई आगामी ४ बर्षका लागि सीइओमा नियुक्त गरेको हो । उनको कार्याकाल आगामी पुष १ देखि सुरु हुनेछ । देवकोटा यसअघि उनी नबिल स्टक डिलरमा सीइओको रुपमा कार्यरत […] Read more