चालु खाता १ खर्ब ४३ अर्ब बढीले वचतमा, शोधनान्तर स्थिति पनि बलियो
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । गतचालु खाता १ खर्ब ४३ अर्ब बढीले वचतमा, शोधनान्तर स्थिति पनि बलियो
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । गत आर्थिक बर्षको यहि अवधिमा रहेको ९७ अर्ब १० करोड रहेको चालु खाता बचत यो आवमो उल्लेखनीय बढ्दै उक्त विन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले बिहीबार चालु आवको कार्तिकको मासिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी […] Read more