पदभार ग्रहणसँगै अध्यक्ष ढकालको प्रतिवद्धता : अबको दुई वर्ष नीतिगत सुधारमा
newsare.net
काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकालभर नीतिगपदभार ग्रहणसँगै अध्यक्ष ढकालको प्रतिवद्धता : अबको दुई वर्ष नीतिगत सुधारमा
काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकालभर नीतिगत सुधारमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बिहीबार अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या रहेको भन्दै अबका दिनमा त्यसलाई सुधार गर्दै व्यवसायी मैत्री वातावरण निर्माण गर्ने बताए । ‘सरकारी नीतिगत झण्झटका कारण हामी व्यवसायीले सरकारले ल्याउने […] Read more