बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई
newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई दिबीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई दिइएको छ। बीमा ऐन २०७९ को दफा ६ अनुसार सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाललाई यो जिम्मेवारी दिइएको हो। यसअघि प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्बित भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध नागरिकता र राहदानीमा केरमेट तथा जालझेल गरेको आरोपमा […] Read more