स्वास्थ्य कर्मचारीलाई सरकारीसरह पारिश्रमिक दिन मन्त्रालयको पत्राचार
newsare.net
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कारस्वास्थ्य कर्मचारीलाई सरकारीसरह पारिश्रमिक दिन मन्त्रालयको पत्राचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारीसरह न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार सरकारी प्रतिष्ठान, निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तीमा नेपाल सरकारसरह लागू गर्न पत्राचार गरिएको हो । […] Read more