श्रीलङ्काको लगभग २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’हरू मार्फत उत्पादन
newsare.net
काठमाडौं । श्रीलङ्काले सन् १९९० देखि सन् २०२३ सम्म ५ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १७श्रीलङ्काको लगभग २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’हरू मार्फत उत्पादन
काठमाडौं । श्रीलङ्काले सन् १९९० देखि सन् २०२३ सम्म ५ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १७९ आर्थिक रूपमा बन्द सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनाहरू कार्यान्वयन गरेको छ । एसियाली विकास बैङ्क (एडीबी) को पछिल्लो प्रकाशन प्रतिवेदनमा यी परियोजनाहरूमध्ये अधिकांश विद्युत र बन्दरगाह क्षेत्रमा केन्द्रित रहेका उल्लेख गरिएको छ । कुल एक सय ६२ आयोजना […] Read more