नेपाल बैंकका उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ, कर्जा प्रवाह गर्दा गरेका थिए भ्रष्टाचार
newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमानेपाल बैंकका उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ, कर्जा प्रवाह गर्दा गरेका थिए भ्रष्टाचार
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहरिएका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचारको कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई स्वयम्भू काठमाडौंको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो । २०६८ भदौ ६ […] Read more