चीन र भारतबाट अनावश्यक ऋण लिन हुँदैन : पूर्व अर्थमन्त्री महत
newsare.net
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामचीन र भारतबाट अनावश्यक ऋण लिन हुँदैन : पूर्व अर्थमन्त्री महत
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहेका महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने धारणा राखे । उनले विगत पाँच वर्षयता सरकारले […] Read more