सरकारी खर्चको अवस्था नाजुक, पाँच महिनामा ११ प्रतिशत मात्रै पुँजीगत खर्च
newsare.net
काठमाडौं । आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा नेपाल सरकारको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएकसरकारी खर्चको अवस्था नाजुक, पाँच महिनामा ११ प्रतिशत मात्रै पुँजीगत खर्च
काठमाडौं । आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा नेपाल सरकारको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पहिलो ५ महिनामा जम्मा लक्ष्यको ११.५८ प्रतिशत मात्रै बजेट खर्च भएको देखिन्छ । यसले सरकारी खर्चको नाजुक अवस्थालाई उजागर गरेको छ । पुँजीगत खर्च कम हुनुले विकास निर्माणका कार्यहरु यो […] Read more